नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको चेतावनी

अर्घाखाची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले एक प्रेस विज्ञप्ति जारी गदै विकास निर्माणका काममा एकलौटी गरे पाटी प्रतिरोधमा जाने बताएको छ । नेकपाका अर्घाखाँची इन्चार्ज कमल केसी, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेलले शनिबार संयुक्त जारी गरेको विज्ञप्तिमार्फत उक्त कुरा बताएका…

Read More
कोशी क्षेत्रमा प्रहरी अपरेसन र ज्यादती नरोकिए गृहयुद्ध भड्किन सक्छ – अनिल विरही

कोशी क्षेत्रमा प्रहरी अपरेसन र ज्यादती नरोकिए गृहयुद्ध भड्किन सक्छ – अनिल विरही

काठमाडौँ : ओली–प्रचण्ड नेतृत्वको सरकारले १ नम्बर प्रदेशको कोशी क्षेत्रका पहाडी क्षेत्रहरूमा ब्यापक अपरेसन चलाइरहेको छ । केन्द्र र प्रदेश सरकारको प्रत्यक्ष नेतृत्वमा अपरेसन भइरहेको र जिल्लाको जनपथ प्रहरीलाई सूचना समेत नगरी अपरेसन भइरहेको नाम उल्लेख नगर्ने सर्तमा सो जानकारी…

Read More
राजनीतिक सत्ताको प्रश्न -२

राजनीतिक सत्ताको प्रश्न -२

गताङ्कबाट क्रमश उनीहरू जनयुद्धको मुख्य लक्ष्य नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्तिबाट च्यूत हुँदै दलाल पुँजीवादी संसदीय राज्यसत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि दमन गर्ने तहमा झर्न पुगेका छन् । २०४६ सालदेखि २०६४ सालसम्म प्रचण्ड–बाबुरामले राज्यसत्ताको विषयलाई सबैभन्दा ‘क्रान्तिकारी’ तरिकाले उठाएका थिए । उनीहरूको मुखमा…

Read More
रुपन्देहीमा नेकपाका एक कार्यकर्ता बेपत्ता

रुपन्देहीमा नेकपाका एक कार्यकर्ता बेपत्ता

बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरी बेपत्ता पारेको दावी गरेको छ । गत फागुन १४ गते राती साढे ८ बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय…

Read More
नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । सहिद स्मृति पार्क बनबाटिकामा सम्पन्न अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजङ्ग’ ले सहिदहरुलाई स्मरण गर्दा जनयुद्धकालमा…

Read More
नेकपाका नेता-कार्यकर्ताहरु सहिद बेपत्ताका घरघरमा

नेकपाका नेता-कार्यकर्ताहरु सहिद बेपत्ताका घरघरमा

  काठमाडौँ  नेपालमा अधुरो रहेको क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीले देशका अन्य ठाउँ जस्तै कञ्चनपुरमा सहिद सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ । सहिद सप्ताहको अवसरमा नेकपाका नेताकार्यकर्ताहरु जिल्लाका सबै क्षेत्रमा…

Read More
सिन्धुपाल्चोकमा नेकपाको अभियान टोली गिरफ्तार

सिन्धुपाल्चोकमा नेकपाको अभियान टोली गिरफ्तार

काठमाडौँ : सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाको अभियान टोलीलाई प्रहरीले सिन्धुपाल्चोकबाट गिरफ्तार गरेको छ । राजनैतिक अभियान लिएर गाउँगाउँ पुगेका नेकपाका १७ जना नेता-कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट गिरफ्तार गरेको हो । अभियान टोली…

Read More
एनसेलको कारबाहीबारे

एनसेलको कारबाहीबारे

हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका…

Read More
सरकार गरिबसँग कर उठाउँछ तर एनसेलसँग किन उठाउदैन

सरकार गरिबसँग कर उठाउँछ तर एनसेलसँग किन उठाउदैन

 गुल्मी : नेपाल कम्युनिस्ट पार्टीले देशैभरी सञ्चालन गरिरहेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ गुल्मी अर्घाखाँचीमा धनिभूत रुपले अघि बढिरहेको छ । अभियानको क्रममा गुल्मीको सत्यबती गाँउपालिकाकोे लुम्केमा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय…

Read More
रामेछापमा नेकपाको अभियान तीव्र

रामेछापमा नेकपाको अभियान तीव्र

रामेछाप : नेकपाको दोस्रो चरणको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान रामेछापमा तीव्रताका साथ अघि बढेको जनाइएको छ । दोस्रो चरणको अभियानमा जिल्लाका दुवै क्षेत्रमा उत्साहजनक रूपमा दर्जनौँ सङ्गठन निर्माण भएको जिल्लाबाट प्राप्त समाचारमा जनाइएको छ । २४ औँ जनयुद्ध दिवस…

Read More