पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

  काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री  रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइनेस्टीको उक्त हेलिकप्टर दुर्घटनामा परेको छ । पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर…

Read More
नेकपा मेची ब्युरोको चेतावनी

नेकपा मेची ब्युरोको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता अमृत मगर, केबी लिम्बु , बाबा लिम्बु, विमल बस्नेत र विक्रम राईलाई गिरफ्तार गर्नुकासाथै पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनलाई समेत गिरफ्तार गर्नु खोजेकोप्रति मेची ब्युरोले आपत्ति जनाएको छ । उनीहरूलाई इलामको फाकफोकथुम गाउँपालिका…

Read More
सहिद सप्ताह महान् जनयुद्धका सपना र आदर्शसँग जोडिएको छ : विप्लव

सहिद सप्ताह महान् जनयुद्धका सपना र आदर्शसँग जोडिएको छ : विप्लव

काठमाडौँ : नेपाल कम्युिनस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिद सप्ताहका अवसरमा सहिद परिवारलाई अभिनन्दन गर्दै महान् साम्यवादी, उत्कृष्ट एवम् अजम्मरी विचार महान् जनयद्धुका सहिद, बेपत्ता र घाइते योद्धाहरूको त्याग त्यही आदर्श र सपनासँग जोडिएको बताएका छन् । फागनु…

Read More
नेता–कार्यकर्ता रिहा नगरे सशक्त आन्दोलन – विप्लव

नेता–कार्यकर्ता रिहा नगरे सशक्त आन्दोलन – विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले फागुन १५ गते बुधबार एक विज्ञप्ति निकाली सरकारले गिरफ्तार गरेका आफ्नो पार्टीका नेता-कार्यकर्तालाई बिनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् “एनसेल माथि भएको भनिएको कारबाही प्रकरणको…

Read More
सल्यानमा नेकपाको विशाल जनसभा, सरकार कम्युनिस्ट होइन ‘कमाउनिष्ट’ हो – पुन

सल्यानमा नेकपाको विशाल जनसभा, सरकार कम्युनिस्ट होइन ‘कमाउनिष्ट’ हो – पुन

    सल्यान : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ले अहिलेको सरकार कम्युनिष्ट नभएर कमाउनिष्ट भएको बताए छन् । २२औँ बलिदान दिवसको अवसरमा सल्यानको बागचौरमा बोल्दै नेता पुनले वर्तमान कम्युनिस्ट सरकार कामाउ धन्दामा लागेको भन्दै कमाउनिष्टको संज्ञा दिएका हुन्…

Read More
गिरफ्तार गरिएका नेता-कार्यकर्ता बिनासर्त रिहा नगरे प्रतिरोध हुन्छ : सुदर्शन

गिरफ्तार गरिएका नेता-कार्यकर्ता बिनासर्त रिहा नगरे प्रतिरोध हुन्छ : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य रहेका भुजेल विगतमा नेकपा निकट युवा सङ्गठनमा आबद्ध थिए । प्रहरीले उनलाई मङ्गलबार गिरफ्तार गरेको हो । काठमाडौँको कलङ्कीमा पारिवारिक जमघटमा…

Read More
नेकपाका नेता भुजेल गिरफ्तार

इलामबाट नेकपाका पाँच जना गिरफ्तार

इलामबाट नेकपाका पाँच जना गिरफ्तार

इलाम : इलामबाट नेपाल कम्युनिस्ट पार्टीका पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा अमृत मगर (भोजपुर), केबी लिम्बु (ताप्लेजुङ), बाबा लिम्बु (झापा), विमल बस्नेत (इलाम) र विक्रम राई (धनकुटा)लगायतलाई गिरफ्तार गरेको स्रोतले जनाएको छ । उनीहरूलाई…

Read More
घरघरमा छापामार्दै पुलिस प्रशासन

घरघरमा छापामार्दै पुलिस प्रशासन

ललितपुर : १२ गते आइतबार ललितपुरस्थित एनसेलको केन्द्रीय कार्यालयमा भएको घटनालाई लिएर सरकारले उपत्यकामा रातविरात छापामार्ने, अनावश्यक धरपकड गरी आतङ्क मच्चाउने काम गरेको छ । सरकारी आतङ्कप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । केन्द्रीय सदस्य उत्तमको घरमा…

Read More
नेकपा निकट पत्रकार सङ्गठन अब जनपत्रकार सङ्गठन, नेपाल

नेकपा निकट पत्रकार सङ्गठन अब जनपत्रकार सङ्गठन, नेपाल

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार सङ्गठनको नाम परिवर्तन गरेर जनपत्रकार सङ्गठन, नेपाल बनाइएको छ । यसअघि यो सङ्गठनको नाम क्रान्तिकारी पत्रकार सङ्गठन थियो । सङ्गठनले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सङ्गठनको नाम परिवर्तन भएको जानकारी दिएको हो । गत…

Read More