काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घले कोरोना भाइरस र लकडाउनका कारण श्रमजीवी मजदुरहरूको जीवन सङ्कटपूर्ण भएको भन्दै एकपछि अर्को लकडाउन, निषेधाज्ञाको मारमा परेका श्रमिकहरू उद्योग, कलकारखानाका मालिकहरूबाट पनि श्रम शोषणमा परेको बताएको छ । महासङ्घका संयोजक विनोद थापाले…
Read Moreकमरेड गोन्जालो र पेरूभियाली जनयुद्धका शिक्षा
प्रारम्भ विश्व–मानव जातिलाई प्रज्वलित गर्न सफल कम्युनिस्ट घोषणापत्र प्रक्षेपणको १३३ वर्ष, पेरिस कम्युनको ११० वर्ष, अक्टोबर क्रान्तिको ६४ वर्ष र चिनियाँ क्रान्तिको ३२ वर्षपछि कमरेड अभिमायल गुज्मान गोन्जालोको नेतृत्वमा सन् १९८१ मा पेरूमा जनयुद्धको थालनी भएको थियो । जीवनका ८६…
Read Moreबुटवलमा राजनीतिक बन्दीसहित १३ जनालाई कोरोना सङ्क्रमण
काठमाडौँ : बुटवलको इलाका प्रहरी कार्यालयमा रहेका राजनीतिक बन्दीहरूसहित १३ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । राजनीतिक आस्थाका कारण पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । उनीहरूसँगै विभिन्न अभियोगमा अनुसन्धानका लागि…
Read Moreचेपाङहरूको उठीबास लगाउनेप्रति नेकपाको चेतावनी
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनको राप्तीनगर नगरपालिकाले २०३५ सालदेखि सानो धमिलीमा बसोबास गर्दै आएका चेपाङहरूलाई हरियाली सामुदायिक बनले उठीबास लगाएर अलपत्र पारेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राप्तीनगर नगरपालिकाका इन्चार्ज रक्षा र सेक्रेटरी जीवनले बुधबार संयुक्त…
Read Moreसर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने
काठमाडौँ : उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या बढेर गएपछि सर्वोच्च अदालतले आजबाट बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाई स्थगित गरेको छ । उपत्यकामा गरिएको निषेधाज्ञाको समयमा आवत जावतमा समस्या भएको कारण बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दा स्थगित गर्नुपरेको अदालतले जनाएको छ…
Read Moreपछिल्लो २४ घन्टामा ८८५ कोरोना सङ्क्रमित थपिए
काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ३८५ रहेको छ । योसँगै कोरानाबाट…
Read Moreमिसन पत्रकारिता र क्रान्तिकारी आन्दोलन
सामान्यतया पत्रकारिता भनेको समाचारमा पहुँच, समाचारहरूको सङ्कलन, समाचारको निर्माण र सूचनाको प्रस्तुति गर्ने काम गर्ने हो । यी कामहरूको उपज नै वास्तवमा पत्रकारिता हो । पत्रकारिता सामाजिक जीवनको एउटा विशिष्ट गतिविधि हो । यसलाई समाजका अन्य गतिविधि र व्यवहारहरूबाट अलग…
Read Moreसर्वोच्चको आदेश लत्याउँदै नेकपाका नेता वीरजङ्ग पुनः गिरफ्तार
काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई प्रहरीले सर्वोच्च अदालतको आदेश लत्याउँदै पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतमा गैरकानुनी रूपमा कारागार चलान भएको भनी बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेपछि सर्वोच्च अदालतको आदेशमा…
Read Moreपरम्परावादी संस्कारको सकिँदो आयु
जबजब समाजमा परम्परावादी संस्कार, संस्कृति र चाडपर्वहरू आउन थाल्छन्, तिनले समाजमा आतङ्क मच्चाएर ढलिमली गर्न थाल्छन् । विभेद, रूढि, अस्वस्थ प्रतिस्पर्धा र अमानवीयताका दृश्यहरू मुटु छुने गरी देखापर्न थाल्छन् । क्रूरता र पाशविकता छताछुल्ल पोखिन थाल्छ । हुनेखानेले, धनाढ्य र…
Read Moreसरकारी पार्टीमा फेरि बल्झियो सम्धीकाण्ड
सरकारी पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी वलीका दाहिने हात भएर बसेका एक पात्र हुन् ईश्वर पोखरेल । वलीका विश्वासपात्रका रूपमा उनी सधैँ लाभको पदमा मात्र देखिन्छन् । आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्त गर्ने निर्णयसँगै उनका…
Read More