काठमाडौंलाई भीमदत्तको एउटा सेना जीवितै छ भन्दिनू

काठमाडौंलाई भीमदत्तको एउटा सेना जीवितै छ भन्दिनू

पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही (१९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष जेलमा बसेर रिहा भएपछि उनी जोगबुढास्थित रङ्गुना खोलाको बगरमा गिट्टी कुटेर जीवनको…

Read More
देशव्यापी चुनाव खारेजी अभियान तीव्र

देशव्यापी चुनाव खारेजी अभियान तीव्र

अम्बिका चन्द/काठमाडौं, असार ७,  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा एकातिर सरकारले शान्तिसुरक्षाका नाममा नेकपाका कार्यकर्तामाथिको निगरानी, गिरफ्तारी र धरपकडलाई तीव्रता दिएको छ भने अर्कोतिर चुनाव बहिष्कार, खारेजी तथा प्रतिरोध अभियान देशव्यापी रूपमा चलिरहेको छ । निर्वाचनका लागि…

Read More
बन्दुकको मोहरीमा चुनावको नाटक

बन्दुकको मोहरीमा चुनावको नाटक

रातो खबर संवाददाता/काठमाडौँ, असार ७, शान्तिप्रक्रियाको एउटा पक्ष तत्कालीन नेकपा (माओवादी) हाल नेकपा संविधान जारी प्रक्रियाबाट नै अलग छ । उसले समानान्तर संविधान जारी गरेको छ र समानान्तर सत्ता निर्माण गर्ने घोषणा गरेको छ । अर्कोतिर तराईका केही जिल्लामा बन्द,…

Read More
मर्कन्टाइलमा दलालको विगविगी

मर्कन्टाइलमा दलालको विगविगी

भिमबहादुर खड्का/ चितवन, आसार ७, तत्कालिन नेकपा (माओवादी) पार्टीले जनयुद्धको क्रममा देशगरी सामन्त, महाजनले अन्यायपूर्ण तरिकाले शोषण गरी कमाएको धनसम्पत्तिलाई कब्जा गर्ने महाअभियान अन्तर्गत चितवन, खैरहनी–१२ (साविक कुमरोज) मा पर्ने मकनर््टाइलका सामान्त स्वर्गीय गोपाल राजभण्डारीको नाममा रहेको १०४ विघा जग्गा…

Read More
नेकपाको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन २०७३, अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

नेकपाको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन २०७३, अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

 नेपाल कम्युीनस्ट पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत एवम् पारित राजनीति प्रतिवेदन  २०७३ ,अब बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित राख्नु होला ।

Read More
युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

युवा नेता गिरफ्तार/यातायात अवरुद्ध

काठमाडौं/असार ५, नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय जनस्वयम् सेवक संघका केन्द्रीय सदस्य तथा प्युठानका नेता हरि बस्नेतलाई असार ५ गते विहान ११ बजे प्युठान नपा–४ स्थित डुम्रे बजारमा चिया खाइरहेको बेला प्रहरीले गिरफ्तार गरेको छ । नेकपा सर्मथक…

Read More
उम्मेदवारहरुको घरमा कालो झण्डा

उम्मेदवारहरुको घरमा कालो झण्डा

अम्बिका चन्द/काठमाडौं,असार ५, स्थानीय तहको चुनाव खारेजी तथा बहिस्कार अभियानमा रहेको नेकपाले आइतबार देशका विभिन्न ठाउँहरुमा उम्मेदवारहरुका घरमा कालो झण्डा गाडेको छ । दाङका विभिन्न गाँउपालीका र नगरपालीका, उपमहानगरपालीकाका उम्मेद्धारहरुका घरहरुमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ । माओवादी…

Read More
अर्को एमाले कार्यकर्ताको हत्या

अर्को एमाले कार्यकर्ताको हत्या

काठमाडौं/असार ५, दोलखापछि चुनावी झडपको क्रममा बाजुरामा आइतबार अर्का एमाले कार्यकर्ताको हत्या भएको छ । दोलखाका हत्या आरोपी माओवादी केन्द्रका अभियुक्तहरु धरौटीमा रिहा भएपछि उनीहरु उत्साहित भएको देखिन्छ । बाजुरा, छोडेदह–६ का एमाले कार्यकर्ता हंस राउतको कांगे्रस कार्यकर्ताको आक्रमणमा घाइते…

Read More
नीजि विद्यालयमा कालो झण्डा

नीजि विद्यालयमा कालो झण्डा

अम्बिका चन्द/काठमाडौं, असार ४, अखिल (क्रान्तिकारी) ले आइतबार उपत्कामा रहेका नीजि शिक्षण संस्थाहरुमा कालो झण्डा गाडेको छ । ललितपुरको हात्तिवनमा रहेको लिटिल एञ्जल्स, कुमारी पार्टीमा रहेको युनाइटेड, धापाखेलमा रहेको जेम्स,रातो बंगला, युलियन्स, काठमाडौं ज्ञानेश्वरमा रहेको ग्यालेस्की, बानेश्वरमा रहेको पाठशाला नेपाल,…

Read More
उम्मेद्धवारी दर्ता नगर्न आग्रह

उम्मेद्धवारी दर्ता नगर्न आग्रह

काठमाडौं /असार ४, दोश्रो चरणको चुनावको मनोनयन दर्ताको मिति नजिकिदै गर्दा झापा जनपरिषद प्रमुख सुमन सिंह पौंडेलले उम्मेद्धारहरुलाई उम्मेदवारी दर्ता नगर्न आग्रह गर्नुभएको छ । संसदवादी सत्तालाई टिकाउन र राज्यको ढुकुटी रित्याउनको लागि गर्न लागिएको चुनाव जनताको हित विपरित भएको…

Read More