सरकारी गठबन्धनको विजयी

सरकारी गठबन्धनको विजयी

काठमाडौं / भदौ ६ : नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट सरकारी गठबन्धनका अध्यक्ष गोविन्द आचार्यको समूह विजयी भएको छ । सोमबार भएको निर्वाचनमा आचार्य प्रेस चौतारी र प्रेस सेन्टर गठबन्धनका उम्मेदवार थिए । कांग्रेस र माओवादी केन्द्र निकट सो गठबन्धनले…

Read More
बझाङमा एकाविहानै भूकम्प गयो

बझाङमा एकाविहानै भूकम्प गयो

काठमाडौं / भदौ ६ : बझाङमा एकाविहानै भूकम्पको कडा धक्का हुने वितिकै सर्वसाधारण भागाभाग भएका छन् । मंगलबार विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन…

Read More
कैलालीमा यात्रुवाहक साधन दुर्घटना / २ को मृत्यु २१ घाइते

कैलालीमा यात्रुवाहक साधन दुर्घटना / २ को मृत्यु २१ घाइते

काठमाडौं / भदौ ५ :  कैलाली, खानीडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ घाइते भएका छन् । धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको यात्रुवाहक साधन सोमबार दिउँसो…

Read More
कसले जित्ला पत्रकार महासंघमा

कसले जित्ला पत्रकार महासंघमा

काठमाडौं / भदौ ५ : सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र निकट प्रेस युनियन र प्रेस सेन्टरबीचको गठबन्धनको एउटा पक्ष छ भने विपक्षमा एमाले समर्थित प्रेस चौतारीको पक्ष बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं…

Read More
कंगोमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय पुग्यो

कंगोमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाडौ / भदौ ४ : कंगोमा भीषण बाढी पहिरोमा परेर शनिबारसम्म कम्तीमा पनि २ सय जनाको मृत्यु भएको समाचार छ भने हजारौं घर परिवार विस्थापित भएका छन् । गएको बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि…

Read More
बाढि पीडितलाई राहत देऊ – जनअधिकार अभियान नेपाल

बाढि पीडितलाई राहत देऊ – जनअधिकार अभियान नेपाल

काठमाडौं/भदौ  ३ः जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले शुक्रबार एक विज्ञप्ति प्रकासित गर्दै हालै मोरङ, सुनसरी, सिरहा, रौतहट, महोत्तरी, धनुषा, सिन्धुली, बारा, पर्सा, दाङ, बाँके, बर्दियालगायत देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी एकसयभन्दा बढीको मृत्यु…

Read More
राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको भेला सुरु

राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको भेला सुरु

काठमाडौं/भदौ ३ः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला भेला सुरु भएको छ । भेलाको पूर्व सन्ध्यामा निकालिएको र्‍यालीले लमजुङ बजार परिक्रमा गरेको थियो भने र्‍यालीमा संगठनका केन्द्रिय महासचिव विवस, पार्टीका गञ्डक ब्युरो इञ्चार्ज आस्था, जिल्ला…

Read More
चितवका गैंडा भारतमा

चितवका गैंडा भारतमा

काठमाडौं / भदौ ३ : गत बिहिबारदेखि आएको भिषण वर्षपछि जनधनको मात्र होइन वन्यजन्तुको पनि ठूलो नोक्सानी भएको छ । बाढिका कारण विश्वमा नेपालमा मात्र पाइने लोपोन्मुख एकसिंगे गैंडा पनि क्षतिमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मरेको…

Read More
सर्पदंशको खतरा बढ्यो

सर्पदंशको खतरा बढ्यो

काठमाडौं / भदौ ३ : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा…

Read More
बाढी प्रभावित क्षेत्रमा महामारी

बाढी प्रभावित क्षेत्रमा महामारी

काठमाडौं / भदौ २ : निम्न चापीय वायु उत्तरबाट क्रमशः दक्षिणतिर सर्दै गएअनुसार नेपालमा बाढीको दुश्प्रभाव पनि घट्दै गएको छ । बाढीले चौपाया, पंक्षी (पोल्ट्री उत्पादन) र माछा बगाएर यत्रतत्र छरिएका र ती दुर्गन्धित हुन थालेका छन् । त्यसमा सडेगलेका…

Read More