राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको भेला सुरु

काठमाडौं/भदौ ३ः नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक लमजुङको प्रथम जिल्ला भेला सुरु भएको छ । भेलाको पूर्व सन्ध्यामा निकालिएको र्‍यालीले लमजुङ बजार परिक्रमा गरेको थियो भने र्‍यालीमा संगठनका केन्द्रिय महासचिव विवस, पार्टीका गञ्डक ब्युरो इञ्चार्ज आस्था, जिल्ला इन्चार्ज निरु थापा, जिल्ला सेक्रेटरी सन्तोष कोइरालालगायतको उपस्थिति रहेकोे जनाइएको छ ।

२०७४ भदौ ३ गते २ः३५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :