भारतको भाषा नरम, हस्तक्षेप यथावत

भारतको भाषा नरम, हस्तक्षेप यथावत

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जारी संविधानलाई देउवाको भारत भ्रमणमा पनि स्विकार गरेनन् । मोदीले “नेपालले संविधानको सहलतापूर्वक कार्यन्वयन गर्न सक्नेमा मलाई पूर्व विश्वास छ’’ भनेका छन् । ठाडो हस्तक्षेप र भनाइबाट प्रत्युत्पादक भएपछि भारतले घुमाउरो शैली प्रयोग…

Read More
तराईमा बढ्यो सर्पदंश

तराईमा बढ्यो सर्पदंश

काठमाडौं : तराई र भित्री मधेसमा वर्षेनी सर्पदंशका कारण दर्जानौंको ज्यान जाने गरेको छ । यसवर्ष तराईमा आएको भीषण बाढी र कटानले सर्पको प्राकृतिक बासस्थान नष्ट भएको छ । सर्प र अजिङ्गरका बासस्थानहरु प्वाल, टोड्का, र गुफाहरुमा पानी पसेको छ…

Read More
बधाई तथा शुभकामना

बधाई तथा शुभकामना

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक चिन्तामणि घिमिरे पत्रकारिता क्षेत्रबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई बधाईसहित सफलताको कामना गर्दछौं । रातो खबर साप्ताहिक परिवार   २०७४ भदौ ८ गते ९ : ४२ मा प्रकाशित

Read More
चोरीका आरोपी खनियाँद्वारा डा. गोविन्द केसीलाई भड्काउँदै

चोरीका आरोपी खनियाँद्वारा डा. गोविन्द केसीलाई भड्काउँदै

काठमाडौंः त्रिभुवन विश्वविद्यायलका उपकूलपति तीर्थराज खनियाँले प्रा.डा. गोविन्द केसीलाई भड्काउने हर्कत गरिरहेका छन् । खनियाँ चितवन, रनपा निवासी काँग्रेसी कार्यकर्ता हुन् । उनलाई चितवनमा उपकूलपतिभन्दा काँग्रेसी कार्यकर्ताका रुपमा धेरैले चिन्छन् । संविधानसभा–२ मा उनले सांसदको टिकट पाउने हल्ला भएपनि अन्ततः…

Read More
थवाङबाट सेना फक्र्यो

थवाङबाट सेना फक्र्यो

काठमाडौं : विप्लव नेतृत्वको नेकपाले सामुदायिक भवन निर्माण गर्न थालेपछि हतारहतार कलेज (उच्च मावि) बनाउन भन्दै थवाङ पुगेको नेपाली सेनाको रोल्पास्थित खड्गदल गणको ४० सदस्यीय टोली काम सकेर फर्केको छ । सो टोली जेठ ८ गते वीर बलभद्र मा.वि.को भवन निर्माण…

Read More
मन्त्री थप्दै/मुलुक लुट्दै गठबन्धन

मन्त्री थप्दै/मुलुक लुट्दै गठबन्धन

काठमाडौं/भदौ–७ः गठबन्धन टिकाउन प्रम देउवाले इतिहासकै जम्बो मन्त्रीमण्डल गठन गरेका छन् । २०५२ सालमा सरकार टिकाउन देउवाले ४८ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । त्यसलाई क्रमभङ्ग गर्दै डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए । इतिहासका सबै नकारात्मक नजिर तोड्दै…

Read More
बाढीले माइती नै लग्यो के–को तीज बरीलै

बाढीले माइती नै लग्यो के–को तीज बरीलै

रातो खबर संवाददाता / काठमाडौं : खासगरी सहरी क्षेत्रमा तीजको रमझम सुरु भएको छ । रातो पहिरनमा महिलाहरू बजार र सडकमा देखिएका छन् । भोजभतेर र नाचगान सुरु भएको छ तर देशको अर्को भाग तराईमा भने तीज जति नजिक आउँदैछ,…

Read More
बाढी र डोक्लामको भारी  बोकेर दिल्ली प्रस्थान

बाढी र डोक्लामको भारी बोकेर दिल्ली प्रस्थान

रातो खबर संवाददाता/काठमाडौं : आज प्रधानमन्त्री शेरबहादुर देउवा चार दिने भारत भ्रमणमा निस्केका छन् । देउवा भ्रमण किन ? औचित्य के ? भन्ने प्रश्नको पारदर्शी उत्तर कसैले पाउन सकेका छैनन् । बरु थप राष्ट्रघाती तथा असमान सन्धि थपिने हुन् कि…

Read More

९ दलले देउवालाई दियो यस्तो कडा चेतावनी

काठमाडौंः नेपालका ९ दलले मंगलबार अपारान्ह एक संयुक्त विज्ञप्ति जारी गरी बुधबारबाट भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्न संयुक्त रुपमा कडा चेतावनी दिएका छन् । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी),  नेकपा (मसाल)लगायतका ९ दलहरुले संयुक्त…

Read More
मात्रृकाले रातोखबर लुटे

मात्रृकाले रातोखबर लुटे

काठमाडौं / भदौ ६ : नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले धनुषा, बर्मझियामा रातो खबर साप्ताहिक लुटेका छन् । ‘हाम्रो विरोध गर्ने यही पत्रिका होइन’ भन्दै खोसेर मात्रृका यादव र माधव यादवको समूहले पत्रिका खोसेर र नहरमा फालेका थिए ।…

Read More