मात्रृकाले रातोखबर लुटे

काठमाडौं / भदौ ६ : नेकपा (माओवादी केन्द्र)का नेता मातृकाप्रसाद यादवले धनुषा, बर्मझियामा रातो खबर साप्ताहिक लुटेका छन् । ‘हाम्रो विरोध गर्ने यही पत्रिका होइन’ भन्दै खोसेर मात्रृका यादव र माधव यादवको समूहले पत्रिका खोसेर र नहरमा फालेका थिए । रातो खबर प्रकाशन गृहका निर्देशक अनिल शर्माले २ गते भएको सो घटनाको निन्दा गर्नुभएको छ ।

२०७४ भदौ ६ गते ११ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :