बधाई तथा शुभकामना

रातो खबर साप्ताहिकका प्रबन्ध निर्देशक चिन्तामणि घिमिरे पत्रकारिता क्षेत्रबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई बधाईसहित सफलताको कामना गर्दछौं ।

रातो खबर साप्ताहिक परिवार

 

२०७४ भदौ ८ गते ९ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :