रवी लामिछानेले कमिसन खान नपाएपछि नेकपालाई बदनाम गराएको खुलासा

रवी लामिछानेले कमिसन खान नपाएपछि नेकपालाई बदनाम गराएको खुलासा

काठमाडौँ : न्युज -24 का रवी लामिछानेले मिति २०७५ असोज २५ गते जनतासँग सिधा कुरा भन्ने कार्यक्रम मार्फत् नियोजित तरिकाले विदेशबाट नेपाल फर्किएका पीडितहरुबाट कमिसन खान नपाएपछि नेपाल कम्युनिस्ट पार्टीलाई बदनाम गराउन खोजेको अखिल नेपाल क्रान्तिकारी संघसस्था श्रमिक संघले बताएको…

Read More
सरकारी गाडीको दुरुपयोग गर्दै सत्तारुढ नेकपाका कार्यकर्ता

सरकारी गाडीको दुरुपयोग गर्दै सत्तारुढ नेकपाका कार्यकर्ता

रामेछाप : स्थानीय निकायमा आफ्नो पार्टीको वर्चस्व भएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राज्यकोषको व्यापक दरुपयोग भएको आवाज सर्वत्र उठिरहेको बेला रामेछापमा पनि सो क्रमले निरन्तरता पाएको छ । शनिबार तथा सार्वजनिक विदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने…

Read More
जीवनका पाइला ५

जीवनका पाइला ५

किरण पक्षसँग अन्तर्विरोध विप्लव पक्ष र किरण पक्ष भएर तत्कालीन नेकपा–माओवादीमा सङ्घर्ष चलिरहेको थियो । कमरेड चित्रबहादुर आले नेकपा (एकीकृत) छोडेर नेकपा–माओवादीमा ध्रुवीकरण हुने निष्कर्षमा पुग्नुभएको थियो । पार्टीमा त्यसको मिश्रित प्रतिक्रिया थियो । किरण पक्ष उहाँहरूलाई पार्टीमा ल्याएर विप्लवका…

Read More
सिन्धुलीको मुल्कोटमा बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या ३ पुग्यो

सिन्धुलीको मुल्कोटमा बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या ३ पुग्यो

काठमाडौँ : सिन्धुलीको मुल्कोटमा बस दुर्घटनामा परी मृत्यू हुनेको संख्या तीन पुगेको छ । चार जना गम्भीर घाइते भएका छन् । जिल्लाको मरिण गाँउपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको सुनकोशी गाउँपालिका ५ स्थित मुलकोटमा बस दुर्घटना भएको हो । मृत्यू हुनेमा सिन्धुली…

Read More
परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन चैतन्य वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ । यो विशाल पक्ष हो । यसका धेरै आयाम छन् । धर्म र संस्कृतिका कुरा अनन्त छन् । यो शास्त्र हो । यसले कतिकति क्षेत्र ओगट्ने हो,…

Read More
नुवाकोट र सिन्धुलीमा बस दुर्घटना

नुवाकोट र सिन्धुलीमा बस दुर्घटना

काठमाडौँ : नुवाकोटको सुर्यगढी गाउँपालिका ५ कल्लेरीखोल्चा छेउमा यात्रुबाहक बस दुर्घटना भएको छ । शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा भएको हो । घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते…

Read More
नेपाली क्रान्तिको उत्तराधिकारी हाम्रो पार्टी हो : विप्लव

नेपाली क्रान्तिको उत्तराधिकारी हाम्रो पार्टी हो : विप्लव

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन् । हालै एउटा अन्तर्वार्ता दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले अन्तर्वार्तामा उनले भने, ‘हामीलाई २०६३ सालपछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक…

Read More
परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत पर्व दसैँंको पूर्वसन्ध्यामा मङ्गलबार दुईजना फेसबुक मित्रहरूले राखेको सन्देश (स्टाटस) ले बाल्यकालमा असचेत हुँदै मनाएको दसैँँको स्मरण गराइदियो । वास्तवमै नेपाली समाज सामन्तवादबाट ग्रस्त हुँदा, हाम्रो उत्पादनसम्बन्ध र चेतना परम्परावादी हुँदा हाम्रा चाडपर्व र संस्कार–संस्कृतिहरू पनि त्यसैअनुसारका थिए ।…

Read More
निर्मला र ‘पुँजीवाद’

निर्मला र ‘पुँजीवाद’

दुई साताअघि बहालवाला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको मुख्य कारक पुँजीवादी व्यवस्था भएको बताएका थिए । उनको यो भनाइले उनी गृहमन्त्री रहेको यो राज्यप्रणाली पुँजीवादी भएको कुरा स्वीकार गरेको छ जब कि उनको पार्टी र…

Read More
नेकपाका नेता खड्का मकवानपुर फिर्ता, प्रत्यक्षीकरणको रिटमाथिको बहस दशैपछि

नेकपाका नेता खड्का मकवानपुर फिर्ता, प्रत्यक्षीकरणको रिटमाथिको बहस दशैपछि

काठमाडौं: सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तहका सबै नेताहरुलाई रिहा गरेपनि एक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का असललाई  अझै रिहा गरेको छैन । सर्वोच्च अदालतको आदेशमा उनी आज  रिहा हुने अनुमान गरिएको थियो । सर्वोच्चको यस अघिको आदेशमा  खडकालाई बुधबार सर्वोच्च अदालतमा…

Read More