सरकारी निकायसँग सेटिङ मिलाएरै तस्करी गर्नेलाई जनपरिषदको चेतावनी

सरकारी निकायसँग सेटिङ मिलाएरै तस्करी गर्नेलाई जनपरिषदको चेतावनी

दाङ : सरकारी निकायसँग सेटिङ मिलाएर विगत लामो समयदेखि अवैधानिक ढंगले दाङका नदी किनारामा सञ्चालन गर्दै आइरहेका क्रेसर उद्योगहरु बन्द गर्न जनपरिषद दाङले १५ दिनको समय दिएको छ । सरकारी निकायसग सेटिङ मिलाएर अबैधानिक रुपमा राप्ती नदी र दाङका खोलाहरु…

Read More
सिन्धुलीको युवा भेलामा प्रहरी दमन

सिन्धुलीको युवा भेलामा प्रहरी दमन

सिन्धुली : सिन्धुलीको दुधौलि नगरपालिका अरुदमारमा आज (शनिबार) युवा संघ नेपालको दोस्रो भेलामा प्रहरी र युवाहरुबीच झडप भएको छ । प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय ६० जना भन्दा बढी युवा र नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा…

Read More
युवा संगठन, नेपाल सिरहाको प्रथम भेला सम्पन्न, अध्यक्षमा यादव चयन

युवा संगठन, नेपाल सिरहाको प्रथम भेला सम्पन्न, अध्यक्षमा यादव चयन

सिरहा : युवा संगठन, नेपाल सिरहा जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जेठ २१ गते सिरहा जिल्लाको मिरचैया नगरपालिका ९ स्थित एक गाउँमा भएको भेलाले महेशकुमार यादवको नेतृत्वमा १५ दस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यक्रममा नेकपाका केन्द्रीय…

Read More
राजनीतिमा प्रतिबन्ध र सामाजिक दलाल फासिवाद

राजनीतिमा प्रतिबन्ध र सामाजिक दलाल फासिवाद

एमाले–माके संशोधनवादी झुण्डहरूको सम्मिश्रणबाट बनेAको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीमाथि थोपरेको कथित प्रतिबन्धपछि पार्टीका नेता र कार्यकर्ताहरू गिरफ्तार गर्ने, मुद्दा लगाउने, हिरासत र जेलमा समेत थुन्ने मात्र गरेन, कार्यकर्ताहरूमाथि गोली हान्ने…

Read More
नेकपाका नेता आदर्श र विश्व सर्वोच्चको आदेशमा रिहा : रिहालगत्तै पुनः गिरफ्तार

नेकपाका नेता आदर्श र विश्व सर्वोच्चको आदेशमा रिहा : रिहालगत्तै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र रोल्पाका स्थानीय नेता लालबहादुर ओली ‘विश्व’लाई सर्वोच्च अदालतले छोड्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीद्वारा लगाएको आरोप पुष्टि नभएको भन्दै शुक्रबार रिहा गर्न आदेश…

Read More
घाइतेहरुको उपचारमा प्रहरीको अवरोध : त्यस व्यवहारको नेकपाद्वारा निन्दा (विज्ञप्तिसहित)

घाइतेहरुको उपचारमा प्रहरीको अवरोध : त्यस व्यवहारको नेकपाद्वारा निन्दा (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा हस्ताक्षरित शुक्रबार एक विज्ञप्तिमार्फत विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको ओली–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् । ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे…

Read More

महान तिम्रो सान

कमरेड गोकुल उपनाममा थियौ एक महान् तिम्रो त्याग र साहसले उच्च थियो हाम्रो सान विरासत पार गर्दै आज बेजोडको वीरता देखायौ । सुगन्धित सुनौलो अक्षरले अमिट नाम लेखायौ । परिवार त्यागी स्वतन्त्रताको मुक्तिलाई अँगाल्यौ । जनयुद्धदेखि समाजवादसम्म क्रान्ति सँगाल्यौ ।…

Read More
कैलाली र कञ्चनपुरमा नेकपाद्वारा आफ्ना सम्पूर्ण कार्यकर्तालाई उद्दारमा खट्न निर्देशन (विज्ञप्तिसहित)

कैलाली र कञ्चनपुरमा नेकपाद्वारा आफ्ना सम्पूर्ण कार्यकर्तालाई उद्दारमा खट्न निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा हस्ताक्षरित शुक्रबार एक विज्ञप्तिमार्फत बिहीबार साँझ गरिव ८ बजे कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आउँदा २ जनाको मृत्यु र दर्जनौ घाइते भएकोमा दुःख ब्यक्त गरेका छन् । ‘जेठ २३ गते (बिहीबार) साँझ पश्चिम नेपालको…

Read More
अपडेट : हावाहुरीमा परि दुईको मृत्यु, १०० जना घाइते

अपडेट : हावाहुरीमा परि दुईको मृत्यु, १०० जना घाइते

काठमाडौँ : कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा गरि १०० जना घाइते भएका छन् । हावाहुरीमा परी मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु…

Read More
हावाहुरीमा परि एकको मृत्यु, ५३ जना घाइते

हावाहुरीमा परि एकको मृत्यु, ५३ जना घाइते

काठमाडौँ : कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा गरि ५३ जना घाइते भएका छन् । हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको समाचार प्राप्त भएको…

Read More