भव्य रूपमा मनाइयो माओ दिवस

भव्य रूपमा मनाइयो माओ दिवस

काठमाडौँ : माक्र्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको श्रमवीवी वर्गले संसारभर १२७ औँ माओ दिवस मनाएको छ । नेपालमा पनि नेकपाले भव्य रूपमा माओ दिवस मनाएको छ । नेकपाका महासचिव विप्लवले श्रमिक जनता, जनमुक्ति सेना र पार्टी…

Read More
कालापानीको बहस र नेपाल–भारत सम्बन्ध

कालापानीको बहस र नेपाल–भारत सम्बन्ध

ज्युँदा प्रमाणहरूबाटै दुनियाँलाई थाहा छ– कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । सन् १९६२ मा भएको भारत–चीन युद्धमा भारत पराजित हुँदै पछि हटेको समयदेखि भारतले नेपालको कालापानीमा आफ्नो सैन्य ब्यारेक राख्दै आएको हो । त्यस समयदेखि भारतले आफ्नो सेना हटाएको छैन…

Read More
माओका युगान्तकारी योगदान

माओका युगान्तकारी योगदान

१) माओको अध्ययन माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि पढिरहेका छन् भने विरोधीहरूले माओलाई बुझ्न, रोक्न र मास्नका लागि पढिरहेका छन् । मित्रले माओको महत्व बढेको सोच्छन् भने विरोधी माओको…

Read More
कमरेड माओका आदर्श पछ्याउँदै चीनको यात्रामा

कमरेड माओका आदर्श पछ्याउँदै चीनको यात्रामा

१८ भदौ, २०७३, बेइजिङ ‘विस्फोटक पदार्थ फेलापर्यो’ भन्दै चीनको छेन्दु एयरपोर्टमै अलप पारिएको सुटकेस भेटिएको खुसी र बेइजिङ एयरपोर्ट टर्मिनलको रिमझिमसँगै ‘फस्र्ट एड’ खोज्दै र ब्याग घिसार्दै भौँतारिँदा एउटा पातलो–पातलो केटा स्वागत गर्न आइपुग्छ बास बस्ने होटेलको सिफारिस गर्दै ।…

Read More
भारतीय हस्तक्षेप बिरुद्ध जर्मनीमा रहेका नेपालीद्वारा नेपाल सरकारलाई ज्ञापन पत्र

भारतीय हस्तक्षेप बिरुद्ध जर्मनीमा रहेका नेपालीद्वारा नेपाल सरकारलाई ज्ञापन पत्र

  काठमाडौँ : भारतीय हस्तक्षेपको तत्काल कडा प्रतिरोध गर्न माग गर्दै बर्लिनमा रहेको नेपाली दुताबासमार्फत नेपाल सरकारलाई एनआरएनए जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा जर्मनी र प्रवासी नेपाली एकता मञ्च जर्मनीद्वारा संयुक्त रुपमा दवाव एवम् सुझाबका रुपमा ज्ञापन पत्र बुझाएका छन् ।…

Read More
बेल्जियमस्थित नेपालीद्वारा राजदूत लोकबहादुर थापाको अलोकतान्त्रिक हर्कतको भत्र्सना

बेल्जियमस्थित नेपालीद्वारा राजदूत लोकबहादुर थापाको अलोकतान्त्रिक हर्कतको भत्र्सना

काठमाडौँ : बेल्जियममा बस्ने नेपालीले बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापाले भारतीय साम्राज्यवादी हस्तक्षेपविरुद्ध ज्ञापनपत्र बुझ्न समय दिएर पनि भारतविरुद्ध ज्ञापनपत्र बुझ्दिनँ भनी जारी गरेको सूचना अलोकतान्त्रिक हर्कत भन्दै घोर भत्र्सना गरेका छन् । बेल्जियमस्थित नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका…

Read More
भारतीय हस्तक्षेपका विरुद्ध जर्मनीमा प्रदर्शन

भारतीय हस्तक्षेपका विरुद्ध जर्मनीमा प्रदर्शन

काठमाडौँ : नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि त्यसको विरोधमा जर्मनीमा प्रदर्शन भएको छ । त्यँहा रहेका नेपालीहरुले भारतीय हस्तक्षेपका विरुद्ध त्यहाँस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । जर्मनीका विभिन्न शहरमा बस्ने नेपालीहरु…

Read More
नेपालमा भएको भारतिय हस्तक्षेपको अमेरिकामा विरोध

नेपालमा भएको भारतिय हस्तक्षेपको अमेरिकामा विरोध

काठमाडौँ : भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भु–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेपछि अमेरिकामा बस्ने नेपालीहरुले विरोध गरेका छन् । पन्चशीलको सिद्धान्तको अपहरण गरी भारतले नेपालको स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप उनीहरुको ठहर छ ।…

Read More
नेपालमाथिको भारतीय हस्तक्षेप अन्तर्राष्ट्रिकरण हुँदै

नेपालमाथिको भारतीय हस्तक्षेप अन्तर्राष्ट्रिकरण हुँदै

काठमाडौँ : भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन जारीप् राखेका छन् । यसैक्रममा बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावासमा भारतको उक्त कदमको विरोध जनाउँदै ज्ञापनपत्र बुझाएका…

Read More
नेपाली भूमि अतिक्रमणबारे चीनको धारणा

नेपाली भूमि अतिक्रमणबारे चीनको धारणा

काठमाडौं : भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति नेपाल र भारतबीच विवाद भइरहेका बेला चीन पनि बोलेको छ । नेपाली भूमि आफूले अतिक्रमण नगरेको प्रष्टीकरण दिएको उसले कालापानीको विवाद भने नेपाल र भारतले…

Read More