कोरियास्थित नेपालीहरूले गरे जेल परेका नेकपा नेता–कार्यकर्तालाई आर्थिक सहयोग

कोरियास्थित नेपालीहरूले गरे जेल परेका नेकपा नेता–कार्यकर्तालाई आर्थिक सहयोग

काठमाडौँ : कोरियामा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा दक्षिणकोरियामा आबद्ध नेपालीहरूले नेपालको सरकारले अन्यायपूर्वक जेल र हिरासतमा राखेको भन्दै नेकपाका नेता–कार्यकर्ताको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्दै आर्थिक सहयोग आरम्भ गरेका छन् । मोर्चाका अनुसार उनीहरूले एकमुष्ट पचास…

Read More
भारतमा बस्ने नेपालीबाटै भारतीय साम्राज्यवादी अतिक्रमणप्रति आपत्ति

भारतमा बस्ने नेपालीबाटै भारतीय साम्राज्यवादी अतिक्रमणप्रति आपत्ति

काठमाडौँ : प्रवासी नेपाली जनसमाज भारतले भारत सरकारले नेपाली भूमि अतिक्रमण गरेकोमा त्यसप्रति घोर आपत्ति प्रकट गरेको छ । जनसमाजका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आजादसेन थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारत सरकारले हालै प्रकाशित गरेको आफ्नो देशको…

Read More
वली सरकार साम्राज्यवादको टट्टु, साम्राज्यवादको प्रतिरोध गरौँ : महासचिव विप्लव

वली सरकार साम्राज्यवादको टट्टु, साम्राज्यवादको प्रतिरोध गरौँ : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले नेपाल र नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारीको सूचीमा राख्ने अमेरिकी साम्राज्यवादको रिपोर्ट खारेज गर्दै साम्राज्यवादी लाञ्छना सहेर बस्ने केपी वली सरकार साम्राज्यवादको टट्टु भएको निष्कर्ष निकालेको छ । पार्टी महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गर्दै साम्राज्यवादी आरोप…

Read More
साउदीस्थित नेपालीद्वारा भारतीय साम्राज्यवादी हस्तक्षेपको घोर निन्दा

साउदीस्थित नेपालीद्वारा भारतीय साम्राज्यवादी हस्तक्षेपको घोर निन्दा

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा केन्द्रीय समिति साउदीले भारतीय साम्राज्यवादले आफ्नो नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत भूमि पारेर हस्तक्षेप गरेको भन्दै निन्दा एवम् भत्र्सना गरेको छ । मोर्चाका अध्यक्ष युवराज कार्की ‘शेखर’ ले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमाथि हस्तक्षेप गरेकाले…

Read More
भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको विरोधमा नेकपाद्वारा संघर्ष घोषणा

भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको विरोधमा नेकपाद्वारा संघर्ष घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी गरि भारतको सो कदम नेपालमाथिको अतिक्रमणकारी रवैया र हमला भन्दै एकहप्ते…

Read More
नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने पोर्तुगलका नेपालीको उद्घोष

नेपालको आन्दोलनमा ऐक्यबद्धता जनाउने पोर्तुगलका नेपालीको उद्घोष

काठमाडौं : नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले नेपाली जनताले सञ्चालन गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । पोर्तुगलबासी नेपालीको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा पोर्तुगलले विस्तारित बैठक गर्दै यस्तो निष्कर्ष निकालेको हो । मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले आन्दोलनमा…

Read More
चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौँ आउँदै

चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौँ आउँदै

काठमाडौं : भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ केहीबेरमै नेपाल आउदैछन् । चिनियाँ राष्ट्रपति सी सवार विमान नेपाली आकासमा प्रवेश गरीसकेको बताईएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट नेपाल प्रस्थान गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल…

Read More
महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

महान् सर्वहारा सांस्कृतिक क्रान्तिका ५३ वर्ष

५३ अर्षअगाडि १६ मे १९६६ मा माओ त्सेतुङको प्रत्यक्ष निर्देशनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सुरुआत गरियो । यो क्रान्ति १९७६ सम्म जारी रह्यो । १० वर्षका उथलपुथलकारी दिनहरूले चिनियाँ राजनीतिलाई मात्र प्रभाव पारेन, त्यसले विश्वलाई समेत आकर्षित गर्यो । यो…

Read More
नेता ‘सी’ को अर्थकूटनीति

नेता ‘सी’ को अर्थकूटनीति

‘सबै सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका अन्तिम कारण मानिसको मस्तिष्कमा होइन, शाश्वत् सत्य तथा न्यायका विषयमा उसको गहन अन्तःदृष्टिमा होइन, बरु उत्पादन र विनिमय प्रणालीमा हुने परिवर्तनहरूमा निहित हुन्छन् । तिनीहरूको खोज प्रत्येक युगको दर्शनमा होइन, बरु अर्थव्यवस्थामा गर्नुपर्दछ ।’…

Read More
नेयमारको गोलमा पीएसजी जितसँगै शीर्ष स्थानमा

नेयमारको गोलमा पीएसजी जितसँगै शीर्ष स्थानमा

काठमाडौं : फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति भएको खेलमा नेयमारको गोलमा लियोनविरुद्ध १–० को जीत हासिल गरेको छ । खेल सकिन ३ मिनेट बाँकी छदाँ नेयमारले पीएसजीका लागि गोल गरेका थिए । जितसँगै शीर्ष स्थानको पीएसजीले…

Read More