कोरोनाले विदेशमा अलपत्र परेका नेपालीको निःशुल्क उद्धार गर्न माग

कोरोनाले विदेशमा अलपत्र परेका नेपालीको निःशुल्क उद्धार गर्न माग

काठमाडौँ : युरोपमा छरिएर बसेका नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोपले कोरोना सङ्क्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीको निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, नेपाली जनप्रगतिशील मोर्चा युरोपका महासचिव एवम् पोल्यान्ड…

Read More
विपत्तिहरू एक्लै आउँदैनन्

विपत्तिहरू एक्लै आउँदैनन्

भनिन्छ, ‘विपत्तिहरू एक्लै कहिल्यै आउँदैनन् ।’ लाखौँ वर्षदेखिको यो अनुभवसिद्ध संश्लेषण आज संसारभर व्याप्त कोरोना महामारी र त्यसबाट उत्पन्न अनेकौँ सङ्कटहरूको लहरोले तथ्य प्रमाणित गरिदिएको छ । कोरोना विपत्तिले विश्वभर जुन प्रकारको ताण्डव नाच देखाइरहेको छ त्यसका अप्रत्यक्ष एवम् दीर्घकालिक…

Read More
विपत्मा परेका श्रमिकलाई आर्थिक भार थपेकोमा जनप्रगतिशील मोर्चाद्वारा सरकारको भत्र्सना

विपत्मा परेका श्रमिकलाई आर्थिक भार थपेकोमा जनप्रगतिशील मोर्चाद्वारा सरकारको भत्र्सना

काठमाडौँ : जनप्रगतिशील मोर्चा साउदीले कोरोना सङ्क्रमण र लामो समयदेखिको लकडाउनका कारण नेपाली श्रमिकहरू प्रवासमा भोकभोकै अलपत्र परिरहेका र कम्पनीले कामबाट निकालेपछि आत्महत्या गर्न विवश भएको जनाएको छ । मोर्चाका अध्यक्ष युवराज कार्की ‘शेखर’ र महासचिव टीकाराम वली ‘सुरेश’ ले…

Read More
कोरोना सङ्क्रमितहरूलाई लाठी प्रहार गरी घाइते बनाउने काम निन्दनीय : नेकपा

कोरोना सङ्क्रमितहरूलाई लाठी प्रहार गरी घाइते बनाउने काम निन्दनीय : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले कोरोना सङ्क्रमितहरूलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको भन्दै निन्दा गरेको छ । जिल्ला इन्चार्ज दीपेन्द्रले विज्ञप्ति जारी गर्दै नारायण नगरपालिकाको आइसोलेसनमा बसेका सङ्क्रमितहरूले महिना दिन पुग्दा पनि पीसीआर रिपोर्ट नआएकाले असन्तुष्टिका रूपमा आन्दोलन…

Read More
दाङमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा

दाङमा एमसीसीविरुद्ध प्रदर्शन र कोणसभा

काठमाडौँ : तुलसीपुरमा स्वतन्त्र युवाहरूले एमसीसीका विरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेका छन् । राजनीतिक पार्टीहरूलाई राष्ट्रघाती एमसीसी पास नगर्न खबरदारी गर्ने उद्देश्यका साथ हातहातमा एमसीसी खारेजीको पम्प्लेटसहित तुलसीपुरको बीपी चोकमा प्रदर्शनसहित कोणसभा गरेका हुन् । उक्त कोणसभामा सम्बोधन गर्दै हेमन्तप्रकाश…

Read More
क्रान्तिकारी सङ्घर्ष र जनदबाबका कारण नक्सा पास भयो, अब कालापानीबाट भारतलाई फर्काऊ र नेपालको भूमि फिर्ता लेऊ : विप्लव

क्रान्तिकारी सङ्घर्ष र जनदबाबका कारण नक्सा पास भयो, अब कालापानीबाट भारतलाई फर्काऊ र नेपालको भूमि फिर्ता लेऊ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नक्सा संसद्बाट पास गर्न…

Read More
सुकुमबासी बस्ती फडानी गर्नेलाई जनकारबाही गर्ने नेकपाको चेतावनी

सुकुमबासी बस्ती फडानी गर्नेलाई जनकारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : केपी वली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी नवलपुरले जिल्लाको देवचुली ६ मिर्तुङ्खोला गाउँमा रहेको सुकुमबासी बस्तीमा रहेको यममाया अस्लामी मगरको मकैबारी, केराबारी र तरकारीबारीमा गुण्डागर्दी शैलीमा फडानी गर्ने कथित एकता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष हुमाकान्त…

Read More
भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न मिडियालाई नेकपाको आग्रह, नागरिकको सुरक्षा गर्न एसएसपी राईलाई निर्देशन

भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न मिडियालाई नेकपाको आग्रह, नागरिकको सुरक्षा गर्न एसएसपी राईलाई निर्देशन

काठमाडौँ : नेकपा ललितपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै लामो केही मिडियाले समयदेखि पार्टी सम्पर्कमा नरहेका श्याम बज्राचार्यलाई नेकपाका नेता बम विस्फोट गर्न लाग्दा पक्राउ परेको भनी भ्रमपूर्ण समाचार प्रसारण गरेकाले त्यसो नगर्न सुझाव दिँदै एसएसपी टेकप्रसाद राईलाई जनताको सामान्य नागरिक…

Read More
सिन्धुलीमा टाँसियो एमसीसीविरोधी पोस्टर

सिन्धुलीमा टाँसियो एमसीसीविरोधी पोस्टर

काठमाडौँ : राष्ट्रघाती अमेरिकी अतिक्रमणकारी परियोजना एमससीको विरोधमा नेकपा जनकपुर ब्युरोअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले जिल्लाका विभिन्न ठाउँमा पोस्टर टाँसेको समाचार प्राप्त भएको छ । सिन्धुली जिल्ला पार्टीले एमसीसी सम्झौता खारेज गर्नुपर्ने, लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तालगायत सिमानामा भारतद्वारा मिचिएको भूमि…

Read More
नेपालकी सांसद बनाइएकी भारतीय चेली सरिता गिरीको पुतलादहन

नेपालकी सांसद बनाइएकी भारतीय चेली सरिता गिरीको पुतलादहन

काठमाडौँ : भारतीय चेली रहेकी समाजवादी दलकी सांसद सरिता गिरीले नेपालको राष्ट्रिय अखण्डताविरुद्ध बोलेको भन्दै युवा सङ्गठन कैलालीले शुक्रबार उनको पुतलादहन गरेको छ । केही समयअगाडि भारतीय साम्राज्यवादले नेपालको भूमि लिपुलेकमा हस्तक्षेप गरी चीन जोड्ने ब्यापारिक मार्गको उद्घाटन गरेको थियो…

Read More