कोरोनाले आज ७ जनाको ज्यान लियो

कोरोनाले आज ७ जनाको ज्यान लियो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४० हजार नजिक पुगेको बेला मृत्युदर पनि बढेको छ । सोमबार मात्र कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या…

Read More

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नजिक

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घन्टामा ८९९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरिका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ८९९ नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका हुन् । यीमध्ये काठमाडौँ उपत्यकाका २९८ जना…

Read More
कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र

कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र

कोरोना महामारीले सिङ्गो मानव जातिलाई असीमित क्षति गरेको छ परन्तु यसले पुँजीवादी विश्व–अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषताहरू पनि खोलिदिएको छ । यसलाई मनन गर्न आवश्यक छ । पहिलो कुरा पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । रूपगत सम्पन्नताभित्र कैयौँ…

Read More

कोरोनाबाट निधन भएका नेकपा जिल्ला नेताको शवमा पार्टीको झन्डा ओढाइयो

कोरोना जीवाणु सङ्क्रमणका कारण नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य राजबहादुर राउतको निधन भएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार बर्दगोरिया गापा ५ बर्दगोरिया गाउँका ४९ वर्षीय राउत पार्टीका पूर्णकालीन कार्यकर्ता थिए । उच्च ज्वरो, खोकीलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको…

Read More
पहिरोले घर पुर्दा एकै परिवारका चारसहित १० जनाको मृत्यु

पहिरोले घर पुर्दा एकै परिवारका चारसहित १० जनाको मृत्यु

काठमाडौँ : कालीकोटको तिलागुफा वडा नं. १ नाग्मका चार घर पहिरोले भत्काउँदा १० जनाको मृत्यु भएको छ  । मृत्यु हुनेमा एकै परिवारका ४ जना परेका छन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये…

Read More
वडाअध्यक्षले नै भत्काए खानेपानी र बिजुलीको बाँध, कारबाही गर्ने नेकपाको चेतावनी

वडाअध्यक्षले नै भत्काए खानेपानी र बिजुलीको बाँध, कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा खानेपानी आयोजना र तालागाड जलविद्युत् आयोजनाको बाँध भत्काउने वडाध्यक्षलाई जनकारबाही गर्ने जनाएको छ । नेकपाको पञ्चदेवल विनायक नगर समितिले आइतबार विज्ञप्ति जारी गरी नगरपालिकाको वडा नं ६ का अध्यक्ष पूर्णबहादुर रावलले…

Read More
नेपालमा १२ सय २१ कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

नेपालमा १२ सय २१ कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या २२१ पुग्यो

काठमाडौँ: नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय २१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका मध्ये ३४८ महिला…

Read More
नेकपा नेत्री भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

नेकपा नेत्री भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ : नेकपाकी नेत्री उमा भुजेललाई गैरन्यायिक थुनाबाट रिहा गर्न सर्वोच्च अदालतले सरकार र सप्तरी जिल्ला प्रहरीलाई आदेश गरेको छ । भुजेलका तर्फबाट उनकी बहिनी सुशीला भुजेलले दायर गरेको रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको जानकारी अधिवक्ता कपिलचन्द्र…

Read More
पहिरोको बितण्डा, कालिकोटमा १ को मृत्यु

पहिरोको बितण्डा, कालिकोटमा १ को मृत्यु

काठमाडौँ : आइतबार बिहान गएको पहिरोमा परि कालिकोट र सिन्धुपाल्चोकमा मानविय क्षति सहित अन्य भौतिक क्षती भएको छ । कालीकोटको तिलागुफा नगरपालिका १ गएको पहिरोमा परि १ जना ५ बर्षीय बालकको मृत्यु भएको छ । यस्तै पहिरोमा परेका १३ बर्षीय…

Read More

भारतमा एकैदिन ७८ हजार कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : कोरोना भाइरस महामारीले सबैभन्दा प्रभावित देश अमेरिका र ब्राजील पछि भारत हो । कुल १ अर्ब ३६ करोड जनसङ्ख्या रहेको भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा त्यहा एकैदिन ७८ हजार…

Read More