नेकपा काठमाडौँले गर्यो गाम्छामा जनश्रमदान

नेकपा काठमाडौँले गर्यो गाम्छामा जनश्रमदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत गोकर्णेश्वर नगरका वडा नं. १ को गाम्छामा नगर समिति सदस्यहरू जनश्रममा भाग लिएका छन् । त्यहा नगर इन्चार्ज अनिल, नगर सेक्रेटरी श्रीबराल, नगर सदस्य रेणुका, नारायण, एस केसी लगायत दर्जनौँको उपस्थिति रहेको…

Read More
तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

तुवाचुङ नगरपालिकाले भ्रष्ट कर्मचारीलाई बचाएको भन्दै नेकपा खोटाङ आन्दोलित

खोटाङ : नेकपा खोटाङले जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले गरेको भ्रष्टाचार सम्बन्धमा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गरी दोषीलाई कारबाही नगरिए सङ्घर्ष गर्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी जीवनले विज्ञप्ति जारी गरी स्वास्थ्य शाखामा भएको…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर : प्रकाण्ड

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता सङ्गठिन गर्न कर्णालीका कार्यकर्तालाई निर्देशन दिएका छन् । कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रवक्रा प्रकाण्डले उक्त निर्देशन दिएका हुन् । प्रवक्ता प्रकाण्डले…

Read More
दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर : “आधुनिक जातीय विभेदका विरुद्ध जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गरौँ । दलित मुक्ति मोर्चा, नेपालको पाँचौ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने नाराका साथ दलित मुक्ति मोर्चा, नेपाल भक्तपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा, नेपाल…

Read More
नेकपा गोकणेश्वर नगरको बैठक सम्पन्न

नेकपा गोकणेश्वर नगरको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँ अन्तरगत गोकर्णेश्वर नगरको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माईला लामाको प्रमुख आतिथ्यमा नगर इन्चार्ज निलको अध्यक्षतामा बैठक बसेको थियो । साथै काठमाडौँ जिल्ला…

Read More
नेकपाद्वारा मनाङमा सांगठनिक पहिलो अभियान सञ्चालन

नेकपाद्वारा मनाङमा सांगठनिक पहिलो अभियान सञ्चालन

मनाङ : नेपाल कम्युनिस्ट पार्टी मनाङले सांगठनिक अभियान अन्तरगत पहिलो चरणको अभियान शुरु गरेको छ । जिल्ला सेक्रेटरी भीमको नेतृत्वमा विशेष कमिटी सदस्य निरुसहित मनाङको नासोङ गाउँपालिका, चामे गाउँपालिका र मनाङ गाउँपालिकाका विभिन्न गाउँ र टोलमा पार्टीको प्रचारात्मक अभियान चलाइएको…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ । दाङको घोराहीस्थित सहिद मञ्चमा भएको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्य रहेको थियो ।…

Read More
नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा चितवनमा अन्तरक्रिया सम्पन्न

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा चितवनमा अन्तरक्रिया सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन चितवनले ‘वर्तमान राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’…

Read More
मूल्यवृद्धि फिर्ता नलिइए सडकमा उत्रिन बाध्य हुनेछौँ : जागरण मञ्च

मूल्यवृद्धि फिर्ता नलिइए सडकमा उत्रिन बाध्य हुनेछौँ : जागरण मञ्च

काठमाडौँ : राष्ट्रिय जागरण मञ्चले सरकारले चाडबाडको मुखमा फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनतालाई धोका दिएको भन्दै एकातिर प्राकृतिक प्रकोप र अर्कोतिर मूल्यवृद्धि हुँदा सरकारको काम नाफा कमाउने, सरकार टिकाउने मात्र रहेको प्रमाणित भएको जनाएको छ । मञ्चले विज्ञप्ति जारी…

Read More