आठौँ पार्टी पुनर्गठन दिवसको तयारीमा जुट्दै नेकपा मकवानपुर

आठौँ पार्टी पुनर्गठन दिवसको तयारीमा जुट्दै नेकपा मकवानपुर

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुर पनि आउँदै गरेको पार्टी पुनर्गठन दिवस मङ्सिर ८ को तयारीमा जुट्ने भएको छ । कात्तिक १२ गते नेपाल कम्युनिस्ट पार्टी जिल्ला सम्पर्क कार्यालय हेटौँडामा बसेको नेकपा मकवानपुरको १९ औँ पूर्ण बैठकले उक्त निर्णय लिएको…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव दाङमा

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव दाङमा

दाङ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दाङमा भव्य स्वागत गरिएको छ । नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन कात्तिक १३ गते दाङको घोराहीस्थित सहिद मञ्चमा हुने उद्घाटन समारोहलाई सम्बोधन गर्न विप्लव दाङ…

Read More
नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरको २२ औँ पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकबाट आउँदो मङ्सिर ८ गते काठमाडौँमा हुने पार्टी पुर्नगठन दिवसको अवसरमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने विशाल जनसभालाई भव्य तरिकाले…

Read More
हाम्रो कार्यक्रम : वैज्ञानिक समाजवाद

हाम्रो कार्यक्रम : वैज्ञानिक समाजवाद

‘समाजले उत्पादनका साधनहरू कब्जा गरिसकेपछि माल उत्पादन समाप्त हुनेछ र यसका साथै उत्पादकमाथि उत्पादनको प्रभुत्व पनि समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान व्यवस्थित र सुनिश्चित सङ्गठनले लिनेछ । व्यक्तिगत अस्तित्वका लागि हुने सङ्घर्ष विलोप हुनेछ । त्यसपछि खास अर्थात्…

Read More
ल्याऊँ समाजवाद

ल्याऊँ समाजवाद

दिनभरि श्रम गर्ने साँझ हुन्छ भोकै संसदीय व्यवस्था त भा’छ सबलाई रोगै । टोलटोलबाट उठ्ने बेला भइसक्यो अब एकीकृत जनक्रान्तिमा जुटौँ हामी सब । मागी खाने भाँडो मात्र भयो हाम्रो यो देश दलालहरूको लुटतन्त्रले पुर्याएको छ ठेस । बेच्नु हुन्न…

Read More
पार्टी एकता विचार र राजनीतिको प्रश्न

पार्टी एकता विचार र राजनीतिको प्रश्न

कार्यकर्ताबाट लिइने रिपोर्टहरू ज्ञानका सङ्कलन हुन् । ती नेता, कार्यकर्ता र जनतामा पनि हुन्छ । कहिलेकहीँ नेताको दिमागमा नफुरेका कुरा जनताले गाँठो फुकाइदिन सक्छन् । प्रयोगात्मक र सैद्धान्तिक ज्ञानलाई जोडेर अर्थतन्त्रमा छिटो प्रगति गर्न सकिन्छ । विजातीय विचारलाई जीवनको अङ्ग…

Read More
नेकपा सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार चौतारामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ प्रशिक्षण दिएका थिए । पार्टीको पूर्ण बैठकका निर्णयहरु सम्प्रेषण गर्दै पार्टीको कार्यनीति जनमत संग्रह, वैज्ञानिक…

Read More
नेकपा रामेछापले चलायो समाजवादसम्बन्धी बहस

नेकपा रामेछापले चलायो समाजवादसम्बन्धी बहस

मन्थली (रामेछाप) : नेपाल कम्युनिस्ट पार्टी रामेछापले समाजवादसम्बन्धी बहस आरम्भ गरेको छ । नेकपा रामेछापले बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न राजनीतिक पार्टी र सङ्घसंस्थाहरूलाई सहभागी गराएर ‘समाजवादको भविष्य र राजनीतिक पार्टीहरूको भूमिका’ विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको हो । अन्तरक्रिया…

Read More
नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाको अध्यक्षतामा भरतपुर महानगरपालिका ८ मा बसेको बैठक आगामी मङ्सिर ८ गते पार्टी पुनस्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजना हुने, साथै महासचिव नेत्रविक्रम चन्द…

Read More