नेकपा काठमाडौँले गर्यो गाम्छामा जनश्रमदान

नेकपा काठमाडौँले गर्यो गाम्छामा जनश्रमदान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला अन्तरगत गोकर्णेश्वर नगरका वडा नं. १ को गाम्छामा नगर समिति सदस्यहरू जनश्रममा भाग लिएका छन् ।

त्यहा नगर इन्चार्ज अनिल, नगर सेक्रेटरी श्रीबराल, नगर सदस्य रेणुका, नारायण, एस केसी लगायत दर्जनौँको उपस्थिति रहेको थियो ।

पार्टीको नीति अनुसार श्रममा भागलिने र आत्मानिर्भर बन्ने नीति अनुशार श्रममा जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :