नेकपा गोकणेश्वर नगरको बैठक सम्पन्न

नेकपा गोकणेश्वर नगरको बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँ अन्तरगत गोकर्णेश्वर नगरको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माईला लामाको प्रमुख आतिथ्यमा नगर इन्चार्ज निलको अध्यक्षतामा बैठक बसेको थियो । साथै काठमाडौँ जिल्ला स्कुलिङ बिभाग प्रमुख सफलको पनि उपस्थिति रहेको थियो भने नगर सेक्रेटरी श्री बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :