देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, विद्यार्थी सङ्गठन आन्दोलित

देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, विद्यार्थी सङ्गठन आन्दोलित

काठमाडौँ : नेपाल आयल निगमले फेरि शनिबार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि अखिल क्रान्तिकारीले आज क्याम्पसको प्रवेशद्वारमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टीतेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल तथा मट्टीतेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :