क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा लामाप्रति हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा लामाप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले सङ्गठनका पूर्व केन्द्रीय सदस्य विजय लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । आइतबार अध्यक्ष विनोद थापाले हार्दिक समवेदनामार्फत दिवङ्गत लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

हार्दिक समवेदनामा भनिएको छ, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका पूर्व केन्द्रीय सदस्य एवम् जुझारु क्रान्तिकारी योद्धा कमरेड बिजय लामाको यहि मिति २०७८/१०/११ गते असामयिक निधन भएको खवरले हाम्रो सङ्गठनलाई स्तब्ध र मर्माहत बनाएको छ । सङ्गठन यस दुःखद् घडिमा दिवङ्गत कमरेडप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :