पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध धनगढीमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध धनगढीमा प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कैलालीको धनगढीमा प्रदर्शन गरेको छ ।

बिरोध प्रदर्शन कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तिलख कुवरले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै कुवरले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरे ।

उक्त कार्यक्रमलाई सङ्गठनका जिल्ला संयोजक सुवास किरण जोशीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :