रोल्पाको त्रिबेनी गाउँपालिकामा रोपाइँ

रोल्पाको त्रिबेनी गाउँपालिकामा रोपाइँ

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले त्रिबेनी गाउँपालिका ६ मजुवामा जनयुद्धकाल देखि नै पार्टीको उपयोगमा रहेको करिब ५० रोपनी खेत मध्य ३० रोपनी खेतमा पार्टीको उत्पादनमा जोड दिने नीति अनुसार मास रोपाइँ गरेको छ ।

उक्त कार्यक्रमा नेकपाका जिल्ला तहका नेताकार्यकर्ता र युवा सङ्गठन, विद्यार्थी सङ्गठन लगायत जनवर्गीय सङ्गठनका जिल्ला तहका नेताकार्यकर्ताहरूको व्यापक सहभागिता भएको थियो । जसमा दुईवटा हाते ट्याक्टरको पनि प्रयोग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :