नेकपा पाल्पाले घर माथिको जोखिम पहिरो हटायो

नेकपा पाल्पाले घर माथिको जोखिम पहिरो हटायो

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रिब्दिकोट गाउँपालिका वडा नम्बर २ देउरलीमा घर माथि रहेको जोखिम पहिरो हटाएको छ । पहिरो पीडित राजिब भट्टराईको घर माथिको जोखिम पहिरो पन्छाइएको हो ।

शुक्रबार जिल्ला स्तरीय नेता आकाशको नेतृत्वमा उक्त पहिरो पन्छाउन करिब १ दर्जन स्थानीय नेता कार्यकर्ताहरूको साथमा दिनभरि श्रमदान गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :