आधारभूत पत्रकारिता तालिमको उद्घाटन सत्र शुरु

आधारभूत पत्रकारिता तालिमको उद्घाटन सत्र शुरु

काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार संगठनको संयुक्त आयोजनामा काठमाडौँको बागबजारको हार्दिक होटलमा ‘नेपाली राजनीति र सञ्चारकर्मीको दायित्व’का विषयमा आधारभूत पत्रकारिता तालिमको उद्घाटन शुरु भएको छ । उक्त तालिमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कन्चन’ले गरेका छन् ।

आधारभुत पत्रकारिता तालिममा सहभागी हुन विभिन्न ठाँउका प्रतिनिधिहरुको सहभागिता रहकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :