नेकपा मकवानपुरद्वारा मोक्तानप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा मकवानपुरद्वारा मोक्तानप्रति श्रद्धाञ्जली व्यक्त

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सदस्य हर्कलाल मोक्तानको बुवा सार्की मान मोक्तानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

मकवानपुरका जिल्ला इन्चार्ज नयन र जिल्ला सेक्रेटरी वाटरले सोमबार एक शोक वक्तव्य जारी गर्दै भदौ २० गते आफ्नै घरमा दुःखद् निधनले नेकपा मकवानपुरलाई दुःखित तुल्याएको भन्दै मृतक सार्कीप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल अवस्थामा रहनुभएका घरपरिवार, आफन्त जन, ईष्टमित्र एवम् नाता कुटुम्बहरूमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :