नेपालमा आज १,५५९ जना कोरोना सङ्क्रमित थपिए, १,०५७ निको भए

नेपालमा आज १,५५९ जना कोरोना सङ्क्रमित थपिए, १,०५७ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,५५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७७ हजार ८१७ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या २० हजार ८९१ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४९८ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५७ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५६ हजार ४२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :