नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३५१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४८१ पुगेको छ । पछिल्लो २४ घन्टामा ७४२ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५४ हजार ६४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :