पाल्पा : नेकपा बहुमत) पाल्पाको चौथो बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज शीतलले क्रान्तिकारी एकता र ध्रुवीकरणसहितको क्रान्तिकारी वर्गसङ्घर्ष अनिवार्य भएको बताए । उनले विद्यमान दलाल सत्तासामु लम्पसार परेर न्याय…
Read Moreसहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइयो
पाल्पा : पाल्पामा सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला कार्य समिति पाल्पाको आयोजनामा सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न गरी सहिद सप्ताह मनाइएको हो । एक पालिका एक कार्यक्रमअन्तर्गत जिल्लाका दसवटै पालिकामा साताव्यापी…
Read Moreबाइडेन आए पनि नेपाल अमेरिकाजस्तो होइन, अमेरिकाचाहिँ नेपालजस्तो हुने खतरा छ : कञ्चन
पोखरा (कास्की) : नेकपा (बहुमत) का संयोजक कञ्चनले अमेरिकाका राष्ट्रपति आएर नेपालमा शासन गरे पनि नेपाल अमेरिकाजस्तो नहुने बरु अमेरिकाचाहिँ नेपालजस्तो जर्जर हुने बताएका छन् । नेकपा (बहुमत) कास्कीले आयोजना गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रशिक्षण दिँदै…
Read Moreचितवनमा २८ औँ जनयुद्ध दिवस भव्य रूपमा मनाइयो
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति चितवनले २८ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित चियापन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भरतपुर महानगरपालिकास्थित सप्तगण्डकी कलेजमा जनयुद्ध दिवसका अवसरमा नाचगानसहित आयोजित उक्त कार्यक्रममा ३६ जना युवा विभिन्न पार्टी…
Read Moreचितवनमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनका नेता तथा कार्यकर्ताले आइतबार साँझ भरतपुर महानगरपालिकाको चौबिसकोठीमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेर दीप प्रज्वलन गरेका छन् । नेकपा (बहुमत) चितवनका नेता–कार्यकर्ताले दीप प्रज्वलनपछि जिल्ला सदरमुकाममा आयोजित कोणसभामा उत्पीडित नेपाली जनता…
Read Moreरामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बुझाए ज्ञापनपत्र
मन्थली (रामेछाप) : रामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीको मागसहितको ज्ञापनपत्र बुझाउँदै २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेका छन् । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी…
Read Moreमोरङमा प्रमुख जिल्ला अधिकारीलाई बुझाइयो ज्ञापनपत्र
मोरङ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मोरङले आइतबार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज नरेशको नेतृत्वमा जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा प्रमुख…
Read Moreनेकपा (बहुमत) दोलखाले बुझायो प्रजिअलाई ज्ञापनपत्र
चरीकोट : नेकपा (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले आज नाराजुलुससहित जिल्ला प्रशासन कार्यालयका प्रमुख शेखर पौडेललाई बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, जनजीविका र ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा पार्टीका दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको नेतृत्वमा…
Read Moreउदयपुरमा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र
गावईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीका मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्रको नेतृत्वमा ब्युरो सदस्य, जिल्ला समितिका सदस्यहरूसहितको सहभागितामा…
Read Moreमधेस ब्युरोका ६ जिल्लामा प्रजिअलाई बुझाइयो ज्ञापनपत्र
काठमाडौँ : नेकपा (बहुमत) मधेश ब्युरोले मधेस प्रदेशमा रहेका विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । बारामा पार्टीका जिल्ला इन्चार्ज बद्री र जिल्ला संयोजक शिवाको नेतृत्वमा, रौतहटमा पार्टी जिल्ला इन्चार्ज कुमार र ब्युरो सदस्य दीपकको नेतृत्वमा,…
Read More