तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीचमा गएको फागुन २१ गते ३ बुँदे सहमति भई कार्यान्वयनमा गइरहेको छ । यस सन्दर्भमा दुई खालका अति भ्रामक प्रचार फिँजाइएकोमा हाम्रो ध्यान केन्द्रित भएको छ । सम्भवतः सबै नागरिकको चासो पनि छ ।…

Read More
बृहत् कम्युनिस्ट एकता सम्भव छ – विप्लव

बृहत् कम्युनिस्ट एकता सम्भव छ – विप्लव

महासचिव कमरेड, यहाँलाई रातो खबरमा स्वागत छ । धन्यवाद कमरेड, यतिबेला हामी नयाँ भिन्न परिवेशमा उपस्थित भएका छौँ । भिन्न परिवेशमा हाम्रा जिज्ञासाहरू पनि भिन्न खालकै छन् । यतिबेला सबैतिर जिज्ञासा र चर्चाको विषय रहेको नेपाल कम्युनिस्ट पार्टीका विभिन्न सन्दर्भमा…

Read More
वर्तमान सङ्कटको निकास र विकल्पबारे

वर्तमान सङ्कटको निकास र विकल्पबारे

नेपालमा सरकारहरू असफल भएर सङ्कट पैदा हुनुका कारण र यसको निकास के हुन सक्छ ? भन्ने सन्दर्भमा विविध विश्लेषण र बहसहरू चलिरहेका छन् । केपी ओलीले प्रचण्ड–माधवहरूले काम गर्न नदिएर असफल पार्न खोेजेको, अविश्वास प्रस्ताव र महाअभियोग ल्याउन खोजेकोले यो…

Read More
पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादीका साथीहरूलाई

पूर्वमाओवादी आन्दोलनका साथीहरूले एकपटक नयाँ सोच बनाउनुपर्ने र साहस गर्ने बेला आएको छ । मुख्यतः नयाँ जनवाद–वैज्ञानिक समाजवादका लागि अनेकौँ दुःख कष्ट झेलेका, भीषण युद्धका मोर्चामा लडेका, आफ्नै हातले सयौँ सहयोद्धाहरूको शव व्यवस्थापन गरेका, वीर सहिदहरूलाई अँगालो हालेर मुक्ति र…

Read More
रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

रणनीतिक संयुक्त मोर्चा निर्माणबारे

हामी चार पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी बसेर रणनीतिक संयुक्त मोेर्चा निर्माण गरी संसदीय व्यवस्थाभित्र पैदा भएको अर्थराजनीतिक सङ्कटलाई अग्रगामी निकास दिनुपर्छ भन्नेमा सहमत भयौँ । केही समयभित्र…

Read More
तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

तपाईंहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ – विप्लव

महासचिव कमरेड, रातो खबरमा हार्दिक स्वागत छ । धन्यवाद । सुरुआत एउटा विशेष सन्दर्भबाट गरौँ, नेकपाले हरेक वर्ष मङ्सिर ८ गतेलाई एउटा उत्सवका रूपमा मनाइरहेको छ । यस अवसरमा पार्टीपङ्क्ति र आमजनसमुदायलाई के सन्देश दिन चाहनुहुन्छ ? सर्वप्रथम जनलोकप्रिय सञ्चार…

Read More
कठैबरा तिमी !

कठैबरा तिमी !

गुन्द्रुक र ढिँडो खाएर पालेको थिएँ कठैबरा ! मर्छन् कि भनेर परिवर्तनको यात्रामा हिँडेका छन् ती कठैबरा ! केही गर्छन् कि त भनेर नाना काटी टालेकै थिएँ, पेट काटी पालेकै थिएँ दुःख–कष्ट मुटुभरि राखी कठैबरा ! खुनपसिना फालेकै थिएँ हड्डी…

Read More
सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

सरकारविरुद्ध नेकपाद्वारा देशव्यापी सङ्घर्ष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कोरोना महामारीको समयमा जनताको स्वास्थ्य सुरक्षाविरुद्ध जाने, भ्रष्टाचार गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषय दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बनाउने केपी वली सरकारविरुद्ध देशव्यापी सङ्घर्ष घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले बुधबार विज्ञप्ति जारी…

Read More
पार्टीमा थपिएको नयाँ जिम्मेवारी

पार्टीमा थपिएको नयाँ जिम्मेवारी

देशले भोग्नुपरेका अनेकौँ खराबी र सङ्कटले नेपाल कम्युनिस्ट पार्टी र यसका नेता–कार्यकर्तालाई थप जिम्मेवारी थपिदिएको छ । सङ्कटलाई समाधान दिनुपर्ने उक्त जिम्मेवारीलाई हाम्रा नेता र कार्यकर्ताले गहिरो गरी आत्मसाथ गरेर कठोर मेहनत गर्नुपर्दछ । काङ्ग्रेस, एमाले, माकेहरूले दलाल पुँजीवादी सत्ता…

Read More
नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

नेपालमा कम्युनिस्ट प्रभाव बलियो भएको देखेर विश्वभरिका पुँजीवादीहरू हैरान छन् । उनीहरू यो प्रभावलाई कमजोर बनाउन र सकेसम्म समाप्त नै पार्न अनेकौँ राजनीतिक, आर्थिक, सांस्कृतिक चालहरू चलिरहेका छन् । नामधारी कम्युनिस्ट केपी–प्रचण्डहरूका गलत आर्थिक एवम् राजनीतिक क्रियाकलापले पुँजीवादीहरूका चालहरूलाई सहयोग…

Read More
error: Content is protected !!