विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन

विचारले मृत्यु र दुस्मनलाई एकैसाथ पराजित गरेको दिन

प्रारम्भ नेपालको कम्युनिस्ट आन्दोलन र पुस १९ यो महिना विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता एवम् विचारकहरू कमरेड जोसेफ स्टालिन र कमरेड माओ त्सेतुङको जन्मदिवसको महिना हो । संसारभरका माक्र्सवादी लेनिनवादी र माओवादीहरूले महान् स्टालिन र माओका योगदानहरू स्मरण गर्दै त्यसलाई…

Read More
दिलमाया !

दिलमाया !

गाढा नीला आँखा लमतन्न बिच्छ्याएर दुस्मनक्याम्पमा विस्फोटित हाम्रो आस्थाकी सगरमाथा तिमी ! उर्लंदो यौवन र रूपलाई फ्युजन गराएर मालेमामा दुस्मन इलाकामा बारुदको फ्युज जोड्दै गरेकी धर्तीको असमानता नामेट पार्न भर्भराउँदो रक्तभेल बगाउँदै गरेकी हाम्रो निष्ठाकी अविचल चन्द्रमा ! ‘निष्पट्ट अन्धकार…

Read More
त्यसपछि विश्व–सर्वहारा क्रान्ति जिन्दावादको नाराले रुसको आकाश गुन्जिरह्यो

त्यसपछि विश्व–सर्वहारा क्रान्ति जिन्दावादको नाराले रुसको आकाश गुन्जिरह्यो

साम्राज्यवाद भनेको सर्वहारा समाजवादी क्रान्तिको पूर्वसन्ध्या हो ।’ – लेनिन क) उच्च आकाङ्क्षा बोकेर लेनिनग्रादमा आज सन् २०१७ नोभेम्बर पाँच तारिख । अब लगातार ६ दिनसम्म हामी यही लेनिनग्रादमा बस्नेछौँ र अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनका विभिन्न गतिविधिमा सामेल हुनेछौँ ।…

Read More
जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया झन्पछि झन् बढिरा’छ मेरो देशको माया । साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ सडकभरि देशभक्तको ताँती लागिरा’छ । लिम्प्याधुरा, कालापानी, लिपुलेक रुन्छन् मलाई मुक्त पार भन्दै सुँक्क–सुँक्क गर्छन् । आमा रोको पीडाभन्दा ठूलो पीडा के…

Read More
जब सबैका आँखाबाट हर्षका आँसु खसिरहे

जब सबैका आँखाबाट हर्षका आँसु खसिरहे

सानीमदौ सिर्जनानगरबासीका लागि २०७७ साल भदौ १३ गते शनिबारको बिहान अत्यन्त खुसी लिएर आयो । १५ वर्षअघिदेखि आफूले गरेको प्रतिबद्धता र देखेको सपना पूरा हुनै लाग्दा ५२ वर्षीया माल्बु चापागाईं र ५४ वर्षीय नेत्रहरि चापागाईंका आँखाबाट हर्षका आँसु खसिरहेका थिए…

Read More
अध्यात्म, अन्धविश्वास र धर्म–कर्ममा जेलिएको परम्परावादी संस्कार/संस्कृतिका विरुद्ध बहस

अध्यात्म, अन्धविश्वास र धर्म–कर्ममा जेलिएको परम्परावादी संस्कार/संस्कृतिका विरुद्ध बहस

मानिस चेतनशील र सामूहिक जीवनमा रमाउने सामाजिक प्राणी हो । यो संसार मानिसको सामूहिकता, चेतना र श्रमका कारणले यत्तिको सुन्दर र हराभरा भएको हो । यो अझै हराभरा बन्न सक्छ, बनाउनुपर्छ । मानिसलाई पूर्ण रुपमा समान, सामाजिक र सामूहिक बन्नका…

Read More
कुन खुसीले मनाऊँ दसैँ !

कुन खुसीले मनाऊँ दसैँ !

के खुसीमा मनाऊँ दसैँ ? बढेको बढ्यै छ कोरोना कहर दैनिक उकालो लागेको छ कोरोनाबाट मारिने र कोरोना सुरक्षा सामग्रीमा मन्त्रीले गरेको भ्रष्टाचारको ‘ग्राफ’ ! नसकेर सहन कोरोना कहर आत्महत्या गरिरहेको छ मानिस सायद यसै खुसीयालीमा सरकारले गरेको छ निर्णय…

Read More
राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

राष्ट्राहारी भ्रष्टाचारीको सात्विक बयान

हो, म राष्ट्रपति प्रधानमन्त्री, मन्त्री म सांसद म सचिव म हाकिम/व्यापारी म समाजसेवी, कूटनीतिज्ञ म यो देशको सेवक/रक्षक ‘विद्यानाश, धरोधर्म’ ‘नखाने ठाउँ/चीजको मासु खाने’ भाक्न सक्छु तामातुलसी समाएर विदेश गएको छोरालाई काखमा राखेर जस्तासुकै किरियाकास्ट हाल्नसक्छु म धरोधर्म मैले गरेको…

Read More
किन बारम्बार विवादमा पर्छन् साहित्यिक पुरस्कार, पुरस्कारदाता र पुरस्कार लिनेहरू ?

किन बारम्बार विवादमा पर्छन् साहित्यिक पुरस्कार, पुरस्कारदाता र पुरस्कार लिनेहरू ?

चन्द्रप्रकाश बानियाँको महारानी नाउँको कृतिलाई यसपटक मदन पुरस्कार गुठीले हरियो घाँस खुवाएको छ । हुनत बानियाँ खासै स्थापित साहित्यकार होइनन् तर पनि यो पुरस्कार प्राप्त गर्ने व्यक्ति र कृति निरन्तर विवादमा पर्ने गरेको इतिहास छ । हुनत अरु पुरस्कार पनि…

Read More
बलात्कृत शव र सिमदेवताको थान

बलात्कृत शव र सिमदेवताको थान

बिसाएर डोकोनाम्लो फेरेर च्याथ्रा लुगा दसैँमा नयाँ नाना फेर्ने रहर थियो खुल्नासाथ स्कुल लगाएर नयाँ ‘डे«स’ पढ्न जाने आशा पलाएको थियो पड्काउँदै नयाँ चप्पल चर्चरी फुटेका नाङ्गा खुट्टाहरूमा । कपालको फुर्कोमा फूल बनाएर नयाँ रिबनको तेल लगाउँदै चिटिक्क कोरेर कपाल…

Read More