खबरदार

खबरदार

स्कुल पढ्न गएका बहिनीहरूलाई गोली हानेर रक्ताम्मे बनायो खेत जोत्न गएका बाबालाई सङ्गीन रोपी मार्यो  म टुहुरो नाबालक टोलाएर बसेको थिएँ । तिमी आयौ माक्र्स–लेनिन र माओको पर्चा बोकेर भन्यौ– हिँड सामन्तीको राज्यसत्ता ढलाउन म उठेँ, कलम बोक्ने उमेरमा बन्दुक…

Read More
आमा

आमा

आमा, उनी मेरी आमा कति प्यारी कति दुःख लिन्छिन्, सुख दिन्छिन् पसिनाको धारासँगै बग्छिन् मेरी आमा कति सुन्दर कति ! उनी हाँस्दा हिमाल खुल्छे उनले छुँदा गुराँस फुल्छे धर्ती–आकाश अटाउने उनको विशाल छाती नरित्तिने प्रेमकी खानी रानीहरूकी पनि रानी आमा,…

Read More
उनीहरूले जलाएर फालेका र मैले धोएर राखेका सपनाहरू

उनीहरूले जलाएर फालेका र मैले धोएर राखेका सपनाहरू

मलाई नै हेरीहेरी उदाउने यी दिन र अस्ताउने रातहरू आजभोलि कसरी आउँछन् र कसरी जान्छन्, म पत्तोसम्म पाउँदिनँ । बितेका दिनमा उनीसगँका ती प्रेमिल पलहरू मेरै लागि हुन् भनेर आँगनवरिपरि खुसीको बहाना गरेर अगाडि नाच्न खोज्छन् । अहँ मनले ती…

Read More
सामाजिक विसङ्गतिप्रधान नाटक : नौगेडी

सामाजिक विसङ्गतिप्रधान नाटक : नौगेडी

काठमाडौं : नेपाली समाजमा रहेका विभिन्न विकृति र विसंगतिलाई केन्द्रमा राखेर तयार गरिएको नाटक नौगेडीको प्रदर्शन सुरू भएको छ । नाटककार पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक नौगेडीको सर्वनाम थिएटरमा प्रदर्शन भईरहेको हो । डिल्लीबजार कालिकास्थानस्थित सर्वनाम थिएटरमा सो…

Read More
टुक्रिएको मुटु

टुक्रिएको मुटु

सुन्दर सपनाका लक्ष्यहरू यथार्थमा चिनारी दिन अदम्य साहसका साथ दृढसङ्कल्प गरेका मनहरू अचानक तिखा वाणरूपी शब्दहरूले हृदयको क्यानभासमा चोट पु¥याउँछ एक्कासि वियोगका वचनहरू सुनिरहन बाध्य भएँ वास्तविकता हो वा असत्य यथार्थको धरातलमा सत्य खोज्न लोचनको दीप निभाएर निद्राबाट ब्युँझिएर तरङ्गित…

Read More
नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

नेपालको इतिहास : एक माक्र्सवादी दृष्टिकोण

ऐतिहासीक भौतिकवाद भन्छ– इतिहासका निर्माता जनता हुन् तर नेपालमा इतिहास लेखनको प्रक्रिया ऐतिहासीक भौतिकवादी दृष्टिले लेख्ने प्रक्रिया त परै जाओस्, सामन्ती राष्ट्रवादको दृष्टिले समेत निकै कमजोर छ । इतिहास लेखनको आधार र स्रोत विदेशी अध्येता र स्रोत–सन्दर्भलाई बनाइएको छ ।…

Read More
सत्ता–डेङ्ग

सत्ता–डेङ्ग

देशभर फैलिएका छन् सत्ता–डेङ्गुका प्युसाहरू अर्थात् थरीथरी नाम, थर र पेसाका खतरनाक विषाणुयुक्त डेङ्गु बोकेका ‘लामखुट्टे’ हरू सङ्क्रमित छ सिङ्गै देश र बनेको छ पूरै मुलुक डेङ्गु सङ्क्रमितहरू थुपार्ने अस्पताल । हो, थरीथरी र किसिमकिसिमका छन् डेङ्गुका कीटाणु एकथरी डेङ्गुले…

Read More
स्मृतिमा सुरेश वाग्ले

स्मृतिमा सुरेश वाग्ले

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य कमरेड सुरेश वाग्ले ‘वासु’ ले २०५६ साल भदौ २३ गते सहादात प्राप्त गर्नुभएको थियो । उहाँको सहादतको दिन जतिजति टाढा हुँदै गइरहेका छन् वासुका योगदानका सन्दर्भहरू पनि टाढिँदै गएका छन् । यो…

Read More
हिरासत र जेल बसाइ : क्रान्तिमा थपिएको पाइन

हिरासत र जेल बसाइ : क्रान्तिमा थपिएको पाइन

म कार्यक्षेत्र रामेछापबाट पारिवारिक भेटघाट र व्यक्तिगत कामले काठमाडौँ आएको थिएँ । त्यो दिन वैशाख २७ गते थियो । आदरणीय महासचिव कमरेड विप्लवले नेतृत्व गर्नुभएको हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई फागुन २८ गते दलाल संसदीय व्यवस्थाका मतियार…

Read More
हृदयको तार छुटिएको कुरा

हृदयको तार छुटिएको कुरा

जिन्दगी भनेको भेटिनु हो छुटिनु पनि कयौँ जिन्दगी छुटिँदै–छुटिँदै चलिरहेको छ स्कुल पढ्दापढ्दै छुटियो यात्रामा जुटियो क्रान्तिकारी भैयो त्यो कम्पायमान युद्धमा आँखाअघि चिहान खनेर सहिद साथीसँग छुटियो अनि छुटिनु नियति बन्यो गोरखाबाट अछामबाट प्युठानबाट अर्घाखाँचीबाट भोजपुरबाट छुटिरह्यौँ छुटिरह्यौँ हामी शान्तियात्रामा…

Read More