धनुषाबाट राईन गिरफ्तार, नेकपाद्वारा तुरुन्त रिहाइको माग (विज्ञप्तिसहित)

धनुषाबाट राईन गिरफ्तार, नेकपाद्वारा तुरुन्त रिहाइको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज प्रकाश र सेक्रेटरी ताराले शनिबार एक विज्ञप्तिमार्फत जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जाहिर राईनलाई धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएकोमा केपी–पिके दमनकारी सरकारलाई तुरुन्त विनासर्त स–सम्मान रिहाई गर्न…

Read More
‘कञ्चन’का बुवाको निधनप्रति रुकुम जिल्लाद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)

‘कञ्चन’का बुवाको निधनप्रति रुकुम जिल्लाद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)का चन्द्रबहादुर बुढाले पार्टी जिल्ला सचिवालय सदस्य हिरामणी रावल ‘कञ्चन’का पुजनिय बुवाको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । जेठ ३१ गते शुक्रबार असामयीक निधन भएको थियो । सेक्रेटरी बुढाले विज्ञप्तिमा शोकाकुल रावललगायत परिवारजनप्रति…

Read More
शिक्षक संगठनका जिल्ला अध्यक्ष बयक नेकपाबाट निष्काशन (विज्ञप्तिसहित)

शिक्षक संगठनका जिल्ला अध्यक्ष बयक नेकपाबाट निष्काशन (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला सेक्रेटरी जयसिंहले शनिबार एक विज्ञप्तिमार्फत दलाल सरकारको मतियार बन्दै वर्गघात गरेको हुँदा मनबहादुर बयकलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेका छन् । सेक्रेटरी जयसिंहले विज्ञप्तिमा भनेछन्, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट…

Read More
सिरहामा जनप्रतिनिधि, जनपरिषद् र दलित मोर्चाको भेलाहरु सम्पन्न

सिरहामा जनप्रतिनिधि, जनपरिषद् र दलित मोर्चाको भेलाहरु सम्पन्न

सिरहा : नेपाल कम्युनिस्ट पार्टी सिरहा जिल्लाको मिर्चैया नगरपालिका ९ मा जनप्रतिनिधि सभाको जिल्ला भेला सम्पन्न भएको छ । गंगा मुखियाको अध्यक्षतामा जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेको प्रमुख आतिथ्य र अमर क्षेत्रीको विशेष अतिथिमा सम्पन्न भएको छ भने सञ्चालन गणेशले…

Read More
नेकपामाथिको प्रतिबन्ध र अविराम लुटतन्त्र

नेकपामाथिको प्रतिबन्ध र अविराम लुटतन्त्र

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्धले यतिबेला समाज तातेको छ । ठूलो तामझाम र उत्सवसहित…

Read More
काठमाडौँ बम विस्फोटमा रामकुमार श्रेष्ठको पाँचौँ बलिदान

काठमाडौँ बम विस्फोटमा रामकुमार श्रेष्ठको पाँचौँ बलिदान

काठमाडौँ : नेपाल बन्दको पूर्वसन्ध्यामा जेठ १२ गते साँझ सुकेधारा बम विस्फोटमा परी गम्भीर घाइते भएका रामकुमार श्रेष्ठको शनिबार बिहान निधन भएको छ । मन्थली नगरपालिका ४, गैराथोक, रामेछाप जन्म भएर मावली ओखलढुङ्गामा अध्ययन गरेका श्रेष्ठको उपचार ओम अस्पताल चाबहिलमा…

Read More
श्रेष्ठको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)

श्रेष्ठको निधनप्रति महासचिव विप्लवद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)

  काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’का बुबा गिरिबहादुर श्रेष्ठको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदागराउँदै जेठ ३१…

Read More
डीआर पौडेलप्रति श्रद्धाञ्जली (विज्ञप्तिसहित)

डीआर पौडेलप्रति श्रद्धाञ्जली (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले पूर्व शिक्षामन्त्रीसमेत रहेका सरकारी नेकपाका नेता धनीराम पौडेल (डीआर पौडेल)को असामयिक निधनप्रति गहिरो शोक र श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपालको वामपन्थी आन्दोलनका एक इमानदार…

Read More
एकीकृत जनक्रान्तिको स्कुल र नयाँ विश्व–सभ्यता

एकीकृत जनक्रान्तिको स्कुल र नयाँ विश्व–सभ्यता

  २०७४ साल भदौमा नेकपाका महासचिव कमरेड विप्लवले केन्द्रीय स्कुलको उद्घाटन गरेपछि अभियानात्मक रूपले देशभर स्कुलहरू सञ्चालन भए । ती स्कुलमा कति प्रशिक्षित भए र केकस्ता प्रश्नहरू गरिए ? साथै यो एकीकृत जनक्रान्तिको कम्युनिस्ट स्कुल कसरी नयाँ विश्व मानवसभ्यतासँग जोडिएको…

Read More
जनयुद्धकालमा कब्जा गरिएको जमिन नेकपाद्वारा पुनः नियन्त्रण (विज्ञप्तिसहित)

जनयुद्धकालमा कब्जा गरिएको जमिन नेकपाद्वारा पुनः नियन्त्रण (विज्ञप्तिसहित)

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी महोत्तरीको जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलले शुक्रबार एक वक्तव्य निकाली ६० विघा जमिन जनयुद्धकालमा वज्रंग भनि चिनिने सामन्तको जमिन पुनः कब्जा गरेको जनाएका छन् । वक्तव्यमा भनिए छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट…

Read More