भेनेजुयलामा हत्या

भेनेजुयलामा हत्या

बिबिसी / लण्डन, साउन २ : जुलाई ३० मा हुन गइरहेको जनमत संग्रहकोे पूर्वसन्ध्यामा भएको सांकेतिक जनमत संग्रहको दिन आइतबार भएको हिंसामा १ जनाको मृत्यु भएको छ । भेनेजुयलाकोे कराकसस्थित विपन्न वस्तीमा अज्ञात बन्दुकधारीले चलाएको गोलीले एक जनाको मृत्यु भएकोे…

Read More
काठमाडौं पछि पोखरा ‘नो हर्न जोन’

काठमाडौं पछि पोखरा ‘नो हर्न जोन’

काठमाडौं / साउन २ : काठमाडौं महानगरपालिकालाई ‘दबावमूलक अवाज (प्रेसर हर्न) मुक्त क्षेत्र घोषणा गरेको लगत्तै पर्यटकीय नगरी पोखरालाई पनि ‘नो हर्न जोन’ घोषणा गरिएको छ । आइतबारदेखी पोखरा (लेखनाथ महानगरपालिका) लाई ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याएको हो । मेयर मानबहादुर जोशीले…

Read More
सिंगापुरलाई हराउँदै नेपालको सानदार जीत

सिंगापुरलाई हराउँदै नेपालको सानदार जीत

काठमाडौं / साउन २ : आईसीसी अण्डर १९ एशिया कप क्रिकेटको छनौट प्रतियोगीतामा नेपालले आयोजक सिंहापुरलाई ४ विकेटले हराउँदै नेपालकालको जीत भएको छ । सिंहापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर पुरा गरेका थिए । टस जीतेर…

Read More
चीन आक्रोशित

चीन आक्रोशित

बेइजिङ / बिबिसी, साउन २ : चीनले आफ्नो भूमिमा बसिरहेका भारतीय सेनालाई तत्काल चिनियाँ भूमि छोड्न अन्यथा ‘लाजमर्दो स्थितिको सामना गर्न तयार रहन’ चेतावनी दोहो¥याएको छ । चीनले भारतीय सेना अतिक्रमित भूमिबाट बाहिर नगएसम्म कुनै प्रकारको वार्तासमेत अस्विकार गरेको छ ।…

Read More
फेरि सत्याग्रहमा के.सी.

फेरि सत्याग्रहमा के.सी.

काठमाडौं / साउन २ :  स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै असार ३१ गतेसम्मको अल्टिमेटमा दिएका प्रा.डा. गोविन्द के.सी.ले साउन ९ गते ४ बजेदेखि फेरि आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् । सप्तरीको तिलाठीका बाढी पीडितको उपचारार्थ सहयोगी टोलीसहित पुगेका के.सी.ले तिलाठीबाट…

Read More
कूटनीतिको परिधिभन्दा परको सम्बन्ध – मुहम्मद नवाज सरिफ

कूटनीतिको परिधिभन्दा परको सम्बन्ध – मुहम्मद नवाज सरिफ

मुहम्मद नवाज सरिफ (Muhammad Nawaz Sharif) चीनलाई एक्लाउने प्रयासको विपक्षमा पाकिस्तानले रचन¬ात्मक भूमिका खेल्यो, सारा अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध बनाउन तथा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बनाउन चीनलाई सहयोग ग¥यो । पाकिस्तान एक चीन नीतिको बलियो समर्थक हो ।…

Read More
समाज विज्ञान र वर्गसङ्घर्ष – पारसमणि

समाज विज्ञान र वर्गसङ्घर्ष – पारसमणि

बहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति…

Read More
मञ्चको भेला आयोजक समिति गठन

मञ्चको भेला आयोजक समिति गठन

काठमाडौं / साउन १ : राजधानी काठमाडौं आएर विभिन्न पेशा तथा व्यावसायमा संलग्न भएका प्रगतिशील तथा वामपंथीहरुको असार ३१ गते भएको भेला आयोजक समितिले मकवानपुर–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्च, काठमाडौं भेला आयोजक समिति गठन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष रत्न मगरकोे…

Read More
सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

सहिद स्मारक अनावरण कार्यक्रम स्थगित / राजपा एक्लिंदै

रोतो खबर संवादाता / विरगंज, साउन १ : तराईको आन्दोलनमा मारिएका पकाहा, मैनपुरका शत्रुधन पटेलको शालिक अनावरण कार्यक्रम सनिबार सहिद परिवारले अवरोध गरेपछि कार्यक्रम नै स्थगित भएको छ । राजपा नेता महन्त ठाकुर प्रमुख अतिथि भएर त्यहाँ जाँदै थिए । सहिद…

Read More
अर्को अफ्रिकी मुलुकसँग दौत्य सम्बन्ध

अर्को अफ्रिकी मुलुकसँग दौत्य सम्बन्ध

काठमाडौं / साउन १ : जिबुटी अफ्रिकाको सानो तर प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । जहाँ फ्रान्स, बेलायत, अमेरिका र भर्खरै मात्र चिनियाँ सैन्य शिविर रहेका छन् । अफ्रिकाको सानो तर प्राकृतिक सम्पदाले भरिपूर्ण जिबुटीसँग सनिबार नेपालले कुटनिीतिक सम्बन्ध कायम गरेको…

Read More