चुनाव  खारेजी  अभियानबाट   देश  क्रान्तिको  चरणमा  प्रवेश  गरेको  छ   :  नेत्रविक्रम  चन्द  ‘विप्लव’,   महासचिव,  नेपाल  कम्युनिस्ट  पार्टी

चुनाव खारेजी अभियानबाट देश क्रान्तिको चरणमा प्रवेश गरेको छ : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

»» प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ? हो चुनाव भयो तर संसदीय चुनाव नेपालको स्वाधीनता, शान्ति र समृद्धिको निकास वा समाधान होइन भन्ने पनि साबित भइछाड्यो । काङ्ग्रेस, एमाले—माकेलगायत संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले नेपालमा…

Read More
कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

कृष्ण पहाडीको चित्कार : विप्लव, महासचिव, नेकपा

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । पहाडीले चुनावको खुव प्रशंसा गरेको, संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद दिएको, चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीले…

Read More
कुर्सी स्वार्थको पुरानै संस्कार

कुर्सी स्वार्थको पुरानै संस्कार

रातो खबर सम्वाददाता : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सकिएको पनि एक महिना सकिएको छ । खडेरीको काकाकूलझैँ राहत र विकासको तिर्खामा मल्हम लाग्ला भन्ने आशामा सिंहदरबारतिर फर्किएका नागरिकका आँखा टट्टाउन थालेका छन् । एकल सङ्क्रमणीय कि बहुमतीय ? भन्ने जनताका…

Read More
माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति

२६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ आँै जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारावर्गका लागि विशेष महत्व राख्दछ । यो दिनमा संसारभर सर्वहारावर्गबाट…

Read More
सन्दर्भ : १२५ औँ माओ दिवस / हाम्रो कला–साहित्य कसका लागि ? – खेम थपलिया

सन्दर्भ : १२५ औँ माओ दिवस / हाम्रो कला–साहित्य कसका लागि ? – खेम थपलिया

 ‘दसौँ करोड जनसमूहलाई आफ्ना विचारहरू स्वतन्त्र रूपमा राख्न, ठूला अक्षरे पोस्टरहरू लेख्न, ठूलाठूला बहसहरू चलाउन, उनीहरूलाई जागरुक गराउन दिएर मात्र पार्टीभित्र पसेर सत्तामा पुगेका गद्दारहरू, दुस्मनका दलालहरूको पर्दाफास गर्न सकिन्छ तथा उनीहरूको पुँजीवाद पुनस्र्थापना गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न सकिन्छ ।’…

Read More
चौतर्फी प्रहार नगर

चौतर्फी प्रहार नगर

हामीले आफ्नो काम राम्रोसँग गर्नुपर्छ ताकि सबै मजदुर, किसान र हस्तशिल्पकार हरूले हामीलाई समर्थन गरून् र राष्ट्रिय पुँजीपति वर्ग र बुद्धिजीवीहरूको अत्यधिक बहुसङ्ख्याले हाम्रो विरोध नगरून् । यसप्रकार क्वोमिन्ताङका रहलपहल फौजहरू, गुप्त दलालहरू र डाँकाहरू एक्लिनेछन् अनि हाम्रो देशका जनतासामु…

Read More
एमाले–माओवादी केन्द्रमा दाउपेचको कथा

एमाले–माओवादी केन्द्रमा दाउपेचको कथा

  एमाले–माओवादी केन्द्रमा दाउपेचको कथाएमाले–माओवादी केन्द्रमा दाउपेचको कथाअनिल शर्मावली–दाहाल सरकारको मन्त्री मण्डलमा दाहालका मन्त्रीहरु नै दाहाल भन्दा वलीको निर्देशनमा चल्न थालेको र प्रचण्डको अरनखटन वलीले नमानेको कारण चिढिएका प्रचण्ड दिल्लीको उक्साहटमा (हेर्दा काँग्रेसको प्रभावमा) एमाले–माके सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार…

Read More
सुमार्गीसँगै प्रचण्ड पनि तानिने

सुमार्गीसँगै प्रचण्ड पनि तानिने

काठमाडौं : प्रचण्डको निकट सम्बन्धका कारण अबैध कारोबार गरेर अकूत सम्पत्ति आर्जन गरेका हेटौँडा पुस्तैनी घर भएका अर्बपति अजयराज सुमार्गी एकपछि अर्को अवैध धन आर्जन मुद्दामा फस्दै गएका छन् । सुमार्गी नेपाली मूलका रसियन व्यापारी उपेन्द्र महतो र माओवादी केन्द्रका…

Read More
विश्वभरि माओ दिवस मनाइँदै / सांस्कृतिक क्रान्तिको महत्व झनै बढेर गएको छ : विरही

विश्वभरि माओ दिवस मनाइँदै / सांस्कृतिक क्रान्तिको महत्व झनै बढेर गएको छ : विरही

अम्बिका चन्द/काठमाडौं : चिनियाँक्रान्तिकानायकमाओ त्से तुङको १२५ औं दिवस विश्वभरि विभिन्नकार्यक्रम गरी मनाइएको छ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै उनलाई सम्झने गर्दछन् । यता नेपालमापनि नेकपाकाविभिन्नभातृसंगठनहरुद्वारा गठित ‘माओ दिवस समारोह समिति’को आयोजनामा एक…

Read More
सलाम युगपुरुषहरु !

सलाम युगपुरुषहरु !

माओले आफ्नो जीवनको उत्तराद्र्धमा देशभित्रै संशोधनवादको सामना गर्नुपरेको थियो । लिन प्याओको षड्यन्त्र असफल पार्नुपरेको थियो भने आफ्नै आ“खाअगाडि सोभियत सङ्घमा प्रतिक्रान्ति देख्नुप¥यो । त्यसको प्रभाव चीनमा परेको थियो । क्रान्तिपछि पनि देशभित्र पछौटे उत्पादनप्रणाली, सामन्ती चिन्तन र संस्कृति तथा…

Read More