समस्यासँग सम्बन्धित सबै न्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर : नेकपा

समस्यासँग सम्बन्धित सबै न्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत सबै न्यायाधिकारीहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत नेपालका क्रान्तिकारी एवम् परिवर्तनशील ऐतिहासिक राजनीतिक आन्दोलनहरू, दसबर्से महान् जनयुद्ध र त्यसको जगमा बनेको ०६२/६३ को जनआन्दोलनका मुद्दा,…

Read More
यसकारणले सम्बन्धविच्छेद

यसकारणले सम्बन्धविच्छेद

आदरणीय कमरेड किरण अध्यक्ष, ने.क.पा.—माओवादी विषय : जानकारी गराएको बारे कमरेड, हाम्रो पार्टीमा केही समयदेखि नेपाली क्रान्ति र क्रान्तिकारी पार्टी निर्माणका विषयमा निकै गम्भीर र पेचिला बहस र सङ्घर्ष चल्दै आएको प्रस्टै छ । हामीले ती विषयलाई उचित समाधान दिन…

Read More
तीन दिनसम्म उत्सवका रूपमा ८ औँ पार्टी पुनर्गठन दिवस मनाउन नेकपा केन्द्रीय कार्यालयको निर्देशन

तीन दिनसम्म उत्सवका रूपमा ८ औँ पार्टी पुनर्गठन दिवस मनाउन नेकपा केन्द्रीय कार्यालयको निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन…

Read More
मूल्यवृद्धिविरुद्ध नेपाल बन्द अभूतपूर्व रूपमा सफल : महासचिव विप्लव

मूल्यवृद्धिविरुद्ध नेपाल बन्द अभूतपूर्व रूपमा सफल : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने…

Read More
कात्तिक ३० गतेको नेपाल बन्द सफल पार्न व्यापारी, व्यवसायी र पेसाकर्मीलाई नेकपाको आह्वान

कात्तिक ३० गतेको नेपाल बन्द सफल पार्न व्यापारी, व्यवसायी र पेसाकर्मीलाई नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि आह्वान गरेको नेपाल बन्द कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरेको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज…

Read More
नेकपाद्वारा पेटोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द

नेकपाद्वारा पेटोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र…

Read More
पुरानो सत्तामा चरम सङ्कट

पुरानो सत्तामा चरम सङ्कट

नेपालका युवाहरू विगत ७० वर्षदेखि लडिरहेका छन् । नेपालको स्वाधीनता र देशको भविष्यका लागि नेपालका युवाहरू सङ्घर्ष गर्दै आइरहेका छन् र आज पनि जारी छ । मलाई सम्झना छ । पञ्चायतका विरुद्ध काठमाडौँमा महेन्द्रको सालिकमा उक्लने युवाहरूले सोच्दै थिए होलान्,…

Read More
सरकार होइन, राज्यसत्ता बदल्नुपर्छ

सरकार होइन, राज्यसत्ता बदल्नुपर्छ

नेपालमा यतिबेला राज्यसत्ता सङ्कटमा छ । युवा साथीहरूले सबभन्दा बढी राज्यसत्ता कस्तो हुनुपर्छ र के भइरहेको छ भन्ने कुरा जान्नुपर्छ । तपाईंहरूले यो जान्नुभएन भने हामीले जतिसुकै राम्रो आन्दोलन गरे पनि, जतिसुकै राम्रो काम गरे पनि यसको कुनै अर्थ हुँदैन…

Read More
क्रान्तिको निशाना नेपाली सेना र प्रहरी नभई दलाल पुँजीपति वर्ग हो : विप्लव

क्रान्तिको निशाना नेपाली सेना र प्रहरी नभई दलाल पुँजीपति वर्ग हो : विप्लव

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिको निशाना नेपाली सेना र प्रहरीसित नभई दलाल पुँजीपति वर्ग भएको बताएका छन् । महासचिव विप्लवले जनयुद्धको क्रममा नेतृत्वले धोका दिएको कारण क्रान्तिको झण्डा आफूहरूले उठाउनु परेको भन्दै श्रमिक जनताको सपना पूरा नहुँदासम्म…

Read More
नेकपाद्वारा नेता कार्यकर्तालाई बाढीपहिरोबाट प्रभावितको उद्धारमा लाग्न निर्देशन

नेकपाद्वारा नेता कार्यकर्तालाई बाढीपहिरोबाट प्रभावितको उद्धारमा लाग्न निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले गत आइतबारबाट देशैभरि भिषण वर्षाका कारण पहिरो, बाढी, कटान र डुवानका कारण देशमा जनधनको अपुरणीय क्षति भएको यो विपतको घडीमा मृत्युवरण गर्ने ३१ जना नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको…

Read More