नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनको पक्षमा सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट खारेज

नेकपाका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनको पक्षमा सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली “सुदर्शन” काे पक्षमा दायर भएकाे बन्दीप्रत्यक्षीकरण रिट सर्वाेच्च अदालतले खारेज गरेकाे छ । सर्वाेच्च अदालतकाे ८ नं. इजलासमा पक्षविपक्षबीच सर्वोच्च अदालतमा भएको बहसको सुनुवाइ पछी…

Read More
ओली सरकार कम्युनिस्ट होइन प्रतिक्रियावादी सरकार हो : किराती

ओली सरकार कम्युनिस्ट होइन प्रतिक्रियावादी सरकार हो : किराती

काठमाडौँ : पुर्नगठीत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले केपी ओली सरकार कम्युनिस्ट सरकार नभई प्रतिक्रियावादी सरकार भएको बताएका छन् । ओली सरकार प्रतिक्रियावादी भएकै कारणले उसले विप्लव नेकपालाई प्रतिवन्ध लगाएर दमन गरेको भन्दैं यो सरकार चाँडै ढल्ने विश्लेषण गरे…

Read More
मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई चेतावनी

मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई चेतावनी

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले केपी प्रचण्ड सरकारले नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताउदै कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कम्युनिस्ट हुनै नसक्ने ठोकुवा गरेका छन् ।चैत २४ गते आइतबार काठमाडौंमा देशभक्त…

Read More
नेकपाका नेता सुदर्शन सर्वोच्चमा, बहस २७ गते हुने

नेकपाका नेता सुदर्शन सर्वोच्चमा, बहस २७ गते हुने

काठमाडौँ :   नेेेपाल पकम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नेताकार्यकर्तालाई सर्वोच्च अदालतमा उपस्थित गराएका छन् । बुबा सुदर्शन र दाई लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले प्रहरीले थुनामा राखिएको भन्दै छोरी विपना…

Read More
नेकपाका महासचिव विप्लवद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

नेकपाका महासचिव विप्लवद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।  नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली…

Read More
नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले दिए सरकारलाई चेतावनी (विज्ञप्तिसहित)

नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले दिए सरकारलाई चेतावनी (विज्ञप्तिसहित)

झापा : विगत केही दिनदेखि यता पुर्वका चिया मजदुरहरुले श्रम ऐन २०७४ तथा सो सँगै सम्बन्धित सामाजिक सुरक्षाकोषको सम्बन्धमा त्यसलाई लागू गराउन माग गर्दै हड्तालमा उत्रिएका चिया मजदुरहरुको माग पूरा गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन…

Read More
केपीजी हिट्लर बन्न नखोज्नुस् पछि आत्महत्याको मौका समेत प्राप्त नहोला

केपीजी हिट्लर बन्न नखोज्नुस् पछि आत्महत्याको मौका समेत प्राप्त नहोला

       सरकारका गतिबिधि एकपछि अर्को गदै निरन्तर विवादित बन्दै गईरहेका छन् । अझै नेपालका प्रधानमन्त्री केपी ओलीका उखान टुक्का मिश्रत भाषणहरु त् विवाद रहित हुनै सकेनन् । उनको टिका टिप्पणी गर्ने तरिका समस्या समाधानको दिशा दिनुभन्दा पनि समस्यालाई…

Read More
मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई काउन्टर

मोहन वैद्यले दिए ओली–प्रचण्ड सरकारलाई काउन्टर

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको बताएका छन् । नेकपालाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’हरु कम्युनिस्ट हुनै नसक्ने वैद्यले ठोकुवा गरेका छन् । चैत २४ गते आइतबार काठमाडौंमा…

Read More
सर्वोच्चको रिहा लगत्तै नेकपा नेता जीवन्त अदालत परिसरबाटै पुनः गिरफ्तार

सर्वोच्चको रिहा लगत्तै नेकपा नेता जीवन्त अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई चैत २४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको…

Read More
नेकपाका सुदर्शन सहित गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई कहाँ, कुन अवस्थामा राखिएको छ ? बिस्तृतमा…

नेकपाका सुदर्शन सहित गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई कहाँ, कुन अवस्थामा राखिएको छ ? बिस्तृतमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित सयौं नेता कार्यकतालाई प्रहरीले गिरफ्तार गरिसकेको छ । बिभिन्न मितिमा देशभरबाट गिरफ्तार अधिकाश नेताहरु अहिले पनि हिरासतमै रहेका छन् । हालसम्म गिरफ्तार उच्च…

Read More