पत्रकार रिहाइका लागि महासंघद्वारा सर्वोच्चमा रिट

पत्रकार रिहाइका लागि महासंघद्वारा सर्वोच्चमा रिट

काठमाडौं : न्हुगु ज्वजोलोप्पा पत्रिकाका प्रधानसम्पादक तथा जनपत्रकार संगठनका काठमाडौंका संयोजक जितेन्द्र महर्जनको रिहाइका लागि नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको छ । महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले शुक्रवार नेवाः भाषाको सो पत्रिकाका प्रधानसम्पादक महर्जनको गिरफ्तारी गैरकानूनी…

Read More
‘सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन’

‘सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन’

काठमाडौँ : ११ विद्यार्थी संगठनले सयुक्त रुपमा ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा सत्ताबाहिरका राजनीतिक दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण), राष्ट्रिय जनता पार्टीका…

Read More
नेकपाका बझाङ सेक्रेटरी मल्ल र जाजरकोटका इन्चार्ज क्षितिज गिरफ्तार

नेकपाका बझाङ सेक्रेटरी मल्ल र जाजरकोटका इन्चार्ज क्षितिज गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका बझाङ जिल्लाका सचिव भरत मल्ललाई गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो ३ बजे बिथ्थडचिर गाउँपालिकाको स्याँडी प्रहरी चौकीबाट प्रहरीले मल्ललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताएका छन् । मल्ललाई सदरमुकाम चैनपुरतमा राखिएको छ…

Read More
नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित २ गिरफ्तार

नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित २ गिरफ्तार

काठमाडौं :   नेपाल कम्युनिस्ट पार्टीका नारायणी   ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ सहित २ जनालाई गिरफ्तार  गरेको छ । उनीहरुलाई  हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनबाट प्रहरीले बिहीबार राति गिरफ्तार गरेको  हो ।   सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका…

Read More
केपी-प्रचण्डका केन्द्रीय सदस्यसहित २२ जना नेता-कार्यकर्ता  विप्लवतिर

केपी-प्रचण्डका केन्द्रीय सदस्यसहित २२ जना नेता-कार्यकर्ता विप्लवतिर

झापा : सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर दमन गरिरंहदा झापामा भने सरकारको नेतृत्व गरिरहेको अर्को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नक्कली कम्युनिस्ट पार्टिको आरोप लगाउदै झापाबाट २२ जना नेता कार्यकर्ताले विप्लवलाई साथ दिएर अघि बढ्ने भन्दै पार्टी प्रवेश…

Read More
गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेता गिरफ्तार

गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेता गिरफ्तार

कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुखसहित २ नेतालाई प्रहरीले कैलालीबाट गिरफ्तार गरेको छ ।  गिरफ्तार पर्नेहरुमा अमर बम र क्रान्तिकारी किसान संघ, कैलालीका अध्यक्ष उदयराज थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजारनजिकैबाट बुधबार दिउँसो…

Read More
४ महिने शिशुसहित आमा गिरफ्तार

४ महिने शिशुसहित आमा गिरफ्तार

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधबार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको…

Read More
ओली र प्रचण्ड कम्युनिस्टका नाममा लुटेरा समूह हुन् : डा. बस्न्यात

ओली र प्रचण्ड कम्युनिस्टका नाममा लुटेरा समूह हुन् : डा. बस्न्यात

काठमाडौँ : नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमबहादुर बस्न्यातले केपी ओली र प्रचण्डलाई लुटेराको संज्ञा दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बस्न्यातले नेपालमा उनीहरूले कम्युनिस्टको नाममा लुटतन्त्र मात्र मच्चाइरहेको भन्दैलुटतन्त्रको संज्ञा दिएका हुन् ।  बस्न्यातले हालै अमेरिका भ्रमणका क्रममा प्रचण्डले गरेको…

Read More
केपी सरकारलाई प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय दबाब

केपी सरकारलाई प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय दबाब

काठमाडौँ : अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जि. ले २७ मार्च २०१९ मा प्रधानमन्त्री के.पी. ओलीको नाममा लेखेको…

Read More
बन्दी प्रत्यक्षीकरणको रिट खारेजीसँगै सर्वोच्च अदालतमा सुदर्शनले भने – ‘कानुनले क्रान्ति गर्दैन बरु क्रान्तिले कानुन बनाउँछ’

बन्दी प्रत्यक्षीकरणको रिट खारेजीसँगै सर्वोच्च अदालतमा सुदर्शनले भने – ‘कानुनले क्रान्ति गर्दैन बरु क्रान्तिले कानुन बनाउँछ’

काठमाडौँ : बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएकै दिन सर्वोच्च अदालतमा उपस्थित गराइएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले कार्लमाक्र्सको विश्व प्रसिद्ध कृति पुँजीमा उल्लेख गरिएको भनाई प्रस्तुत गर्दै कहिले पनि कानुनले क्रान्ति नगर्ने बरु क्रान्तिले कानुन बनाउने…

Read More