युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा पोखरामा विरोध प्रदर्शन

युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कास्कीको आयोजनामा पोखरामा विरोध प्रदर्शन

नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कास्कीको संयुक्त आयोजनामा आज पोखरामा विरोध प्रदर्शन भएको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पस गेटअघि निकालिएको विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरण पुन लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) पिएन क्याम्पस समितिका अध्यक्ष उपेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :