अखिल (क्रान्तिकारी) विशेष जिल्लाको अध्यक्षमा लुवार

अखिल (क्रान्तिकारी) विशेष जिल्लाको अध्यक्षमा लुवार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) विशेष जिल्लाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दयाराम लुवारको नेतृत्वमा १७ सदस्यीय विशेष जिल्ला समिति गठन गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाही, विशेष अतिथि पार्टी इन्चार्ज रामलगायत उपस्थित रहेको जनाइएको छ । कार्यक्रममा विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :