नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन शुरु

काठमाडौँ : ‘प्रेस स्वतन्त्रताका आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मूल नाराका साथ नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाडांैँमा शुरुवात भएकोछ । उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहका बीच महाधिवेशनको उद्घाटन गरेका छन् ।

उद्घाटन पछि लगत्तै बुधबार नै हुने बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने कार्यक्रम रहेकोछ । महासंघले निश्चित समयावधी भित्र नयाँ कार्य निर्वाचित गर्ने बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :