सम्पर्क मञ्चले काठमाडौँमा २६ औँ जनयुद्ध दिवस भब्य रुपमा मनायो

सम्पर्क मञ्चले काठमाडौँमा २६ औँ जनयुद्ध दिवस भब्य रुपमा मनायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिले २६ औँ जनयुद्ध दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन गरि कार्यक्रम भब्य रूपमा सम्पन्न गरि मनाएको छ ।

काठमाडौँमा गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि केन्दीय अध्यक्ष कमान सिंह र अथिति केन्दीय सचिव खेम प्रधानसहित दैलेख–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष प्रेम विक.को नेतृत्वमा भब्य र सभ्य ढंगले कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु तथा नेताकार्यकर्ता र समर्थक सुभचिन्तकसहित उल्लेखनीय जनसहभागिता रहेको प्राप्त खबरमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :