सर्लाही र महोत्तरीले संयुक्त रुपमा २६ औँ जनयुद्ध दिवस मनाए

सर्लाही र महोत्तरीले संयुक्त रुपमा २६ औँ जनयुद्ध दिवस मनाए

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी सर्लाही र महोत्तरी जिल्ला समितिले संयुक्त रुपमा २६ औँ जनयुद्ध दिवस बर्दिवास नगरपालिका १४ मा भब्यरुपमा सपन्न गरेको छ ।

जिल्ला इन्चार्ज हिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथिमा किसान संघका केन्द्रीय सदस्य लाफा, मजदुरका केन्द्रीय सदस्य बिहानी, विद्यार्थीका केन्द्रीय सदस्य विकास रहेका थिए भने कार्यक्रम सञ्चालन वर्तमानले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :