जनगणतान्त्रि सम्पर्क मन्चका उपाध्यक्ष अधिकारी गिरफ्तार

जनगणतान्त्रि सम्पर्क मन्चका उपाध्यक्ष अधिकारी गिरफ्तार

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय उपाध्यक्ष सुरेश अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

अधिकारीलाई बिहिबार काठमाडौँको कलंकीबाट गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै जनगणतान्त्रिक सम्पर्क मन्चको केन्द्रीय समितिले विनाशर्त रिहाईको माग गरेको छ ।

यस अघि काठमाडौँको बसपार्कबाट गिरफ्तार गरिएका मन्चकै महासचिव पुर्ण श्रेष्ठ कोरोना संक्रमित भएको र उनलाई काठमाडौँ किर्तिपुरमा राखिएको भन्दै मन्चले उनको स्वास्थ्यलाभको कामना सहित रिहाईको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :