पोखरीमा डुब्दा एकै परिवारका तीन बालिकाको ज्यान गयो

पोखरीमा डुब्दा एकै परिवारका तीन बालिकाको ज्यान गयो

काठमाडौँ : तेह्रथुमको छथरमा पोखरीमा डुबेर एकै परिवारका तीन बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना, ५ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहाना लिम्बूको मृत्यु भएको हो ।

घरनजिकै तरकारी खेतीका लागि बनाइएको पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :