नेपालमा आज १,९११जना कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो

नेपालमा आज १,९११जना कोरोना सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,९११ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७९ हजार ८२७ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या २१ हजार ८३० रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५०९ पुगेको छ । पछिल्लो २४ घन्टामा ९६१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने ५७ हजार ३८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :