नवलपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नवलपुरले हुप्सेकोटमा खेलकुद सामग्री वितरण गरेको छ ।
आइतबार हुम्सेकोटका युवाहरूलाई भलिबल, भलिबल जाली लगायतका खेलकुद सामाग्रीहरू वितरण गरिएको युवा सङ्गठन नेपाल दोस्रो नवलपुर सम्मेलन आयोजक समितिका संयोजक अविनाशले बताए ।
सङ्गठनले एकीकृत जन आधार अभियान अन्तर्गत सङ्गठन निर्माणलाई पनि तिव्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्