मङ्सिर ८ गते

मङ्सिर ८ गते

आमाको आँसु र बाबाको आशीर्वादले घर छोडेको दिन मेरी आमाले किनिदिएको कमिज छोडेर हरियो ड्रेसमा सजिएको दिन चिलाउने र सालको हा“गा काटेर बन्दुकको डमी बनाई बन्दुक चलाउन सिकेको दिन । फाटेको कालो टोपी झिकेर रातो तारा भएको हरियो क्याप शिरमा…

Read More
ल्याऊँ समाजवाद

ल्याऊँ समाजवाद

दिनभरि श्रम गर्ने साँझ हुन्छ भोकै संसदीय व्यवस्था त भा’छ सबलाई रोगै । टोलटोलबाट उठ्ने बेला भइसक्यो अब एकीकृत जनक्रान्तिमा जुटौँ हामी सब । मागी खाने भाँडो मात्र भयो हाम्रो यो देश दलालहरूको लुटतन्त्रले पुर्याएको छ ठेस । बेच्नु हुन्न…

Read More
सजग रहनू दोरम्बा !

सजग रहनू दोरम्बा !

प्यारो दोरम्बा साउन महिनाको हुस्सुसँगै ३२ गतेले पोलिरहेको छ छाती जलेको छ मनमा आगो सल्किरहेको छ किनकि तिम्रो सपना मार्न सफल भएकोमा तिम्रै मृत शरीरमा कालो बुट बजार्दै यसपालिको साउन ३२ को खुसी मनाउन तिम्रै रक्तभूमिमा सानासाना सरकार बनेका छन्…

Read More