सभासद् थारू लखेटिए

सभासद् थारू लखेटिए

काठमाडाैं : सात नम्बर प्रदेश कैलालीका प्रदेश सभासद् वीरबहादुर थारूलाई कैलाली नगरपालिकाका स्थानीय बासिन्दाले भ्रष्ट नेता भन्दै लखेटेका छन् । बुधबार स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका सभासद् थारूलाई जनताले कार्यक्रमस्थलबाटै लखेटेको समाचार प्राप्त भएको छ…

Read More
नेत्री बन्धु चन्द जेल चलान

नेत्री बन्धु चन्द जेल चलान

  काठमाडौं : कैलाली जिल्ला अदालतले नेकपाकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दसहित चारजनालाई बुधबार पुर्पक्षका लागि थुना आदेश दिँदै जेल चलान गरेको छ । उनलाई प्रहरीले डेढ महिनाअघि अछामबाट गिरफ्तार गरेको थियो ।…

Read More
महिला नेत्री चन्दलाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली

महिला नेत्री चन्दलाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई मातृशोक परेको छ । चन्दकी आमा मनकुमारी शाहको यही वैशाख २७ गते उपचारका क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको हो । उनी लामो समयदेखि…

Read More
जिल्ला जनपरिषदका प्रमुख विवेक गिरफ्तार, नेकपा रामेछापको चेतावनी

जिल्ला जनपरिषदका प्रमुख विवेक गिरफ्तार, नेकपा रामेछापको चेतावनी

रामेछाप : रामेछाप जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई भक्तपुरबाट वैशाख २७ गते साँझ ५ः३० बजे गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी रामेछापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषले वैशाख २९ गते…

Read More
अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

अखिल (क्रान्तिकारी)ले चितवनका शैक्षिक संस्थाहरूमा राख्यो कालो ब्यानर

  चितवन  : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले चितवनका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप कालो ब्यानर राखेको छ ।  सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिको पनि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम…

Read More
सुकुम्बासी बस्ती हटाउन नगरपालिकाको उर्दी, बस्ती हटाए जनकारबाही गर्ने जनपरिषद्को चेतावनी

सुकुम्बासी बस्ती हटाउन नगरपालिकाको उर्दी, बस्ती हटाए जनकारबाही गर्ने जनपरिषद्को चेतावनी

झापा : झापाको मेचिनगर ६ साठिबिघा गोसखानमा अवस्थित सुकुम्बासी बस्ती हटाउन नगरपालिकाले उर्दि जारी गरेको छ भने जिल्ला जनपरिषद् नेपाल, झापाले बस्ती हटाए जनकारबाही गर्ने चेतावनी सहितको विज्ञप्ति र ब्यानर टाँस गरेको छ ।  जिल्ला जनपरिषद् नेपाल, झापाका प्रमुख दिपकले…

Read More
कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

सरकारले तपाईंहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धप्रति तपाईंको पार्टीको धारणा के हो ? हो, हामीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । देशको अर्बौं रुपैयाँ ठग्ने एनसेलमाथि कारबाही गरेपछि यो घोषित प्रतिबन्ध लगाइयो । तर यो बहाना मात्र हो । सारमा प्रतिबन्ध…

Read More
नेकपाका युवा नेता बस्नेत गिरफ्तार

नेकपाका युवा नेता बस्नेत गिरफ्तार

जनकपुर : नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ । नेकपा जनकपुर ब्युरो…

Read More
नेकपा निकट नेपाली जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

नेकपा निकट नेपाली जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

दोहा : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारको 2019 May 11  तारिकमा महिला बिभाग अन्तरगत केशरी बोहोराको अध्यक्षतामा ११ सदस्यीय अल समाल इकाई गठन भएको छ । मोर्चाका केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुख जमुना श्रेष्ठको प्रमुख आतिथ्य…

Read More
अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषयलाई लिएर चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस…

Read More