क्रान्तिशृङ्खला

क्रान्तिशृङ्खला

गला निमोठिन्छ आवाज बन्द गर्न आँखा फुटाइन्छ नजर बन्द गर्न मस्तिष्क चिथोरिन्छ विचार बन्द गर्न तर यिनीहरू यो पनि बुझ्दछन्– एक गला निमोठे अर्को तीखो आवाज बुलन्द हुन्छ एक आँखा फुटाए अर्को घातक नजर देखा पर्छ एक मस्तिष्क चिथोरे अर्को…

Read More
अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व

अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्व

मे १ का दिन विश्वभर र नेपालमा पनि १३० औँ मे दिवस मनाइएको छ । श्रमिकहरूमाथि मालिकहरूको अत्याचारका विरुद्ध मजदुरहरूले गरेको विद्रोहको स्मरणस्वरूप मे दिवस मनाउने गरिएको हो। विश्व मजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनीतिक आन्दोलनमा १ मे को अत्यन्त…

Read More
ओली सरकार विरुद्ध पत्रकार महासंघद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

ओली सरकार विरुद्ध पत्रकार महासंघद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

  काठमाडौं : संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा…

Read More
पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा

पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा पाँच पार्टीले शुक्रबार विरोधसभा गरेका छन् । विरोधसभामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फाँसीवादी कदमकै कारण देशमा लडाइँ हुने बताएका छन् ।…

Read More
अध्यक्ष डिल्लीलाई रिहा गर्न युवा संगठनद्वारा माग (विज्ञप्तिसहित)

अध्यक्ष डिल्लीलाई रिहा गर्न युवा संगठनद्वारा माग (विज्ञप्तिसहित)

काठमाडौं : युवा संगठन नेपाल, पश्चिम रुकुमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई शुक्रबार विनाकारण प्रहरीले २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरेको छ । रुकुम चौरजहारीबाट विनाकारण २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाइएको जानकारी गराउँदै युवा संगठन…

Read More
११ विद्यार्थी संगठनद्वारा ढकाललाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

११ विद्यार्थी संगठनद्वारा ढकाललाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको गिरफ्तारी विरुद्ध ११ विद्यार्थी संगठनले आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले शुक्रबार साँझ विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । सरकारले पञ्चायतकालको झझल्को दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको…

Read More
जनसरकार प्रमुखद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

जनसरकार प्रमुखद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

कैलाली : थारुवान जनपरिषद् नेपाल कैलालीका प्रमुख करणले बैशाख २७ गते एक विज्ञप्ति निकालेर केपी-प्रचण्डको फाँसीवादी सरकारको धरपकड तथा गिरफ्तारीको घोर विरोध तथा चेतावनी दिएका छन् । प्रमुख करणले विज्ञप्तिमा नेकपामाथि प्रतिबन्ध लगाइ देशमा राजनैतिक संकट पैदा गर्दै अघोषित रुपमा…

Read More
अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह पनि गिरफ्तार

अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह पनि गिरफ्तार

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई केपी–बादल गृह प्रशासनले शुक्रबार गिरफ्तार गरेको छ । धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । २०७६ वैशाख २७…

Read More
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालसहित दुइ जना गिरफ्तार

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालसहित दुइ जना गिरफ्तार

काठमाडौं : शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरिरहेकोबेला नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । विनाकारण अध्यक्ष ढकाललाई गिरफ्तार गरेकोमा तुरुन्त रिहाइको मागसमेत संगठनले गरेको छ ।…

Read More
शुक्रबार पाँच पार्टीको संयुक्त विरोध सभा हुँदै

शुक्रबार पाँच पार्टीको संयुक्त विरोध सभा हुँदै

काठमाडौं : केपी नेतृत्वको सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको भन्दै तुरुन्त खारेजीको माग गर्दै शुक्रबार पाँच राजनीतिक दलहरुले संयुक्त रुपमा विरोध र्यालीसहित विरोधसभा आयोजना गर्दैछन् । सरकारको निर्णयले राजनीतिक स्वतन्त्र र नागरिक अधिकारको संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै प्रतिबन्ध…

Read More